१९ भदौं,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा ६ सयले बढेको छ। शुक्रबार प्रतितोला ९३ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी संघले जनाएको छ । त्यसैगरी तेजाबी सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार...
१९ भदौं सिमरा।बारामा प्रहरी र डाँका समुह बिच गोलीहाना भएको छ।शनिबार राति ११ बजेको समयमा जीतपुर सिमरा वडा नम्बर-२३ स्थित भलुहीमा डाँका समुह र प्रहरी समूह बिच भिडन्त भएको हो। डाँका समुह र प्रहरी विच दोहोरो गोली हानाहानसँगै झडप भएको बारा प्रहरीले जनाएको छ। भलुही स्थित ग्याँस सिलिन्डर बनाउने एरोटेक प्राली लुट्न पुगेका डाँका समुहले...
१८ भदौं,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर ओरालोमा तेल ट्याङकर पल्टिएको छ। शनिबार बिहान पेट्रोल बोकेर हेटौंडा तर्फ आउदै गरेको ना ४ ख ४१ ५९ नम्बरको पेट्रोल ट्याङकर दुर्घटना भएको हो। ट्याङकर जीतपुर सिमारा-२३ चुरियामाई उकालो चढ्ने क्रममा ब्रेक फेल भएर सडकखण्डको पश्चिम तर्फ खहरेमा...
१८भदौं,हेटौंडा। हेटौंडा जेसिजको आयोजनमा मकवानपुरको धार्मिक स्थल मकवानपुरगढी-४ मा अवस्थित मनकामना मन्दिरसम्म अपहिल साईक्लिङ च्यालेन्ज सम्पन्न भएको छ। वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी वडा नम्बर-४का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको आतिथ्यतामा भएको कार्यक्रममा १७ जाना...
१८भदौं,हेटौंडा । मकवानपुरको मुख्यचोक बुद्ध चोकमा टिपरबाट लागुऔषध गाँजा बरामद गरेको २४ घण्टा नबित्दै मकवानपुर प्रहरीले आज फेरी हेटौंडामै तरकारी बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गर्दै दुईजनालाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च...
१७ भदौं,हेटौंडा । हेटौंडाको मुख्य चोक बुद्धचोकबाट प्रहरीले ठुलो परिणामको टिपरबाट लागुऔषध गाँजा बरामद गरेको छ।मकवानपुर प्रहरीले हेटौंडा-१० बुद्ध चोकबाट ३०५ किलो लागुऔषध गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरीले शुक्रबार बिहान टिपरबाट उक्त लागुऔषध बरामद गरेको हो। शुक्रबार बिहान २:४० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरको पिकेट...
१७ भदौं,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।यस वर्षकाे परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी सहभागी...
१७ भदौं,हेटौंडा । हेटौंडा जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम भदौ १९ गतेबाट २५ गते सम्म गर्ने भएको छ।हेटौंडा जेसिजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै जेसिज २०२२ का अध्यक्ष पवन कुमार कंशाकारले आफ्नो सप्ताहव्यापी कार्यक्रमको बारेमा ...
१७ भदौं,हेटौंडा । मंगलबार मकवानपुरको बकैया-४ हात्तीसुडे स्थित धरान चतरा सडकखण्ड अन्तर्गत स्कुटरको ठक्करबाट गम्भीर घाइतेको ज्यान गएको छ।बकैया ४ भिमसेन दमारमा हातिसुडेबाट हेटौडा तर्फ जादै गरेको ना ३७ प १०५० नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते पैदल यात्रीको मृत्यु भएको हो। ठक्करबाट बाटोमा हिँडिरहेका बकैया ३ हातिसुडे बस्ने...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




