Email :- prastakhabar@gmail.com

समाज

नवलपुरमा ट्रक ठोक्कियो,हेटौडाका न्यौपाने सहित दुईको मृत्यु

20200927_084436-1614656597.jpg

१८ फागुन,हेटौंडा । नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा सोमबार राति ना६ख ३०११ नम्बरको ट्रक र  ना७ख ७०२३ नम्बरको ट्रक एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा दुईजनाको...

मुलुकभरको मौसम सफा रहने

20201221_090200-1614651321.jpg

१८ फागुन, काठमाडौं । मुलुकभरको मौसम मंगलबार सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको...

१९ गतेबाट हेटौंडा जेसीजको जेसीज सप्ताह सुरु हुने

154423142_110984454282155-1614643675.jpg

१८ फागुन, हेटौंडा । यही फागुन १९ गतेबाट हेटौंडा जेसीजको जेसीज सप्ताह हुने भएको छ । २२ गतेसम्म विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।  १९ गते हेटौंडा माउन्टेन बाइक च्याम्पियनसिप गरी जेसीज सप्ताहको सुरुवात हुनेछ । वनस्खण्डीमा राष्ट्रिय खेलाडीहरुको...

महिलाको मृत्यु भएपछि स्थानीयबाट जेसिबिमा आगजनी

Screenshot_20210301-19410-1614606882.jpg

१७ फागुन, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले जेसिबिमा आगजनी गरेका छन् । बाटो खन्ने क्रममा डोजरले लागेर घाइते भएकी स्थानीय ४५ वर्षीय सरस्वती कुमालले खाल्टो खनेर पुर्न खोज्दा मृत्यु भएको भन्दै स्थानीयले डोजरमा आगजनी गरेका हुन् । सडक कालोपत्रे गर्न बाटो फराकिलो बनाउने...

सोलु एफएममा आगलागी

s181265g-1614567444.png

१७ फागुन,सोलु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको सामुदायिक रेडियो सोलु एफएमको स्टुडियो र रेकर्डिङ कक्षमा आगलागी भएको छ।   योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएममा आज बिहान आगो लागेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताएका छन।  सञ्चालित उक्त रेडियोको...

ओली समूहकी जिल्ला सदस्य ब्राउन सुगरसहित पक्राउ

tulasha_B88LqiOUz6-1614562166.jpg

१७ फागुन, दाङ । दाङको तुलसीपुरमा ओली समूहकी जिल्ला सदस्य एवं एक न्यायाधीशकी श्रीमती  ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।  तुलसीपुर उपमहानगरपालिका-५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन् । उनलाई ब्राउनसुगर लुकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता...

रजैयामा मोटरसाइकलको ठक्करबाट जम्कट्टेल घाइते

accident-1-1614560450.jpg

१७ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ रजैयामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा मनहरी-३ लामिटारका ७० बर्षीय विष्णुप्रसाद जम्कट्टेल रहेका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४४प ३२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका जम्कट्टलको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय...

नेकपा नेता भट्टराई सवार सरकारी गाडीले साइकलयात्रीलाई दियो ठक्कर

Screenshot_20210228-22015-1614529722.jpg

१६ फागुन, निजगढ । नेकपा प्रचण्ड नेपाल समुहका युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराई सवार सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिदा,साइकलयात्री गम्भीर घाइते भएका छन ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार ना १ झ ४२७ नम्बरको सरकारी गाडीले  ठक्कर दिँदा ५५ वर्षीय  साइकल यात्रीलाई इन्द्रप्रसाद...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ

Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका–१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका–६ रामपुरका २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।  उनीहरुले विराटनगर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार