Email :- prastakhabar@gmail.com

समाज

सुन्दरीजलस्थित मेलम्ची खानेपानीको ढोका बन्द

_108388654_20180412_11210-1614262923.jpg

१३फागुन,काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ। मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका फागुन १० गते पानी हालिएको थियो ।सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो ।मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको...

हेटौंडामा ट्रकको ठक्करबाट मयुरी चालकको मृत्यु

4423402561555818368-15637-1614218295.jpg

१३ फागुन,हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ नवलपुरमा ट्रकको ठक्करबाट मयुरी चालकको मृत्यु भएको छ।   बिहीबार बिहान मनहरीबाट हेटौंडा आउदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिसाबाट आउदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई राजमार्ग अन्तर्गत हेटौंडा-११मा  ठक्कर दिदा मयुरी चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा मयुरी...

मनहरीको पशुपतिनाथ माविमा विद्यालय नर्सलाई स्वागत

pashu-1614212860.jpg

१३ फागुन, हेटौंडा । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले विद्यालय नर्सलाई स्वागत गरेको छ । प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्र्तगत पशुपतिनाथ माविमा हाजिर भएकी विद्यालय नर्स गायत्री मोक्तानलाई विद्यालय व्यवस्थापन समितिले स्वागत गरेको हो । मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले विद्यालय नर्स मोक्तानलाई...

खैराङमा घुम्ती शिविर, ३ सय २७ जनाले लिए स्वास्थ्य सेवा

swasthya-1614211459.jpg

१३ फागुन, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।  प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेको गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो...

मनकारी प्रतिमा जसले गरिन हजुरआमाको पुण्यतिथिमा लत्ताकपडा सहयोग

FB_IMG_1614176221368-1614177627.jpg

१२ फागुन,भरतपुर । आफ्नो हजुरआमाको पुण्यतिथिको अवसरमा नातिनीले वृद्धा तथा बालबालिकालाई कपडा सहयोग गरेकी छिन।  भरतपुर महानगरपालिका ३ बेलँटाडी  निवासी प्रतिमा उप्रेती खनालले आदर्श गृहमा आश्रित वृद्धा तथा बालबालिकालाई लत्ताकपडा सहयोग गरेकी छिन।  खनालले स्वर्गीय हजुर आमा लक्ष्मी देवी उप्रेती पून्य तिथिको अवसरमा भरतपुर -४ मा...

शब व्यवस्थापनको आधारमा कोरोनाबाट थप ६१८ मृतक थपिए

5ef484b27341b_Budho-1614167258.png

१२ फागुन, हेटौंडा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शब व्यबस्थापनको आधारमा ६ सय १८ जना मृतक थपिएको जनाएको छ ।  मन्त्रालयका अनुसार कोभिड १९ को संक्रमणबाट हालसम्म दुई हजार ६६ जना संक्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई...

हेटौंडा-४ कर्रामा दुर्घटना, एक गम्भिर घाइते

Accident-1614152474.jpg

१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।  घाइतेको एउटा हात छिनेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । को १ क १५४३ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेलाई वडा प्रहरी कार्यालयको टोलीले उद्धार गरी उपचारका...

चौघडामा पूर्ण खोप दिवस मनाईयो

Khop-1614072090.jpg

११ फागुन, हेटौडा । हेटौडा स्वास्थ्य चौकी, चौघडामा पूर्ण खोप दिवस मनाईएको छ । हेटौडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य कल्पना विकको प्रमुख आतिथ्यता एवम स्वास्थ्य चौकीका उपाध्यक्ष कृष्णप्रसाद सञ्जेलको अध्यक्षतामा दिवस मनाईएको हो ।  कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख टीएन ढुंगेलले स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवा...

मौसम आंशिकदेखि सामान्य बदली रहने

Mausam-1614064207.jpg

११ फागुन, काठमाडौं । मंगलबार पश्चिम र पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति देशका पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार