Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-१ चौकीटोलमा २ वटा सुमो जुध्यो,११ घाइते

20200927_084436-1614048414.jpg

११ फागुन, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकिटोलमा दुई वटा सुमो एक आपसमा ठक्कर खादा ११ जना घाइते भएका छन ।  यात्रु बोकेर हेटौंडाबाट काठमाडौं जादै गरेको प्रदेश-३ -०३-००१ज ००२९ नम्बरको सुमो र  विपरित दिसाबाट आउदै गरेको ना १ ज २४६० नम्बरको ठक्कर खाई दुर्घटना हुँदा दुवै सुमोका ११ जना घाइते भएका छन ।  घाइतेहरूको हेटौंडाको...

प्रधानाध्यापकको कुटाइबाट छात्रा बेहोस,प्रअ प्रहरी नियन्त्रणमा

20200620_122440-1614045750.jpg

११ फागुन,भिमदत्त।प्रधानाध्यापकको कुटाइबाट एकजना विद्यार्थी बिहोस भएका छन।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिका प्रधानाध्यापकको कुटाइबाट एक छात्रा घाइते भएकी छन्।प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको र कुटपिटपछि उनी बेहोश भएकी अभिभावकले...

चण्डीका माविको ४२ औं वार्षिकोत्सव शुरु

152985274_375723947439035-1614038789.jpg

११ फागुन, हेटौंडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डीका माविको ४२ औं वार्षिकोत्सव शुरु भएको छ । बार्षिकोत्सव मंगलवार समापन गरिने विद्यालयले जनाएको छ ।  विद्यालयले वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ र नृत्य प्रतियोगिताको आयोजना गरेको छ । विजयी विद्यार्थीहरुलाई समापनका दिन पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक बालकृष्ण...

श्री मावि दुधिअवाको अध्यक्षमा चौधरी सर्वसम्मत चयन

Screenshot_20210222-19581-1614003474.jpg

१० फागुन,दुधिअवा। रौतहटको पश्चिमि क्षेत्रमा पर्ने फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्री माध्यमिक विद्यालय दुधिअवाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रेम चौधरी सर्वसम्मत चयन भएका छन।  सोमबार बसेको अभिभावक भेलाले प्रेम चौधरी अध्यक्ष रहने गरि नयाँ समिति सर्वसम्मत चयन गरेको हो। त्यसैगरी विद्यालय व्यवस्थापन समिति...

एकै परिवारका तीनजना मृत फेला

Dead-Body11-1613978437.jpg

१० फागुन, गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।  बारपाक सुलिकोट गाउँपालिका–१ का एकै परिवारका तीनजनाको घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका हुन् । मृत फेला पर्नेमा ८४ वर्षीय तीलबहादुर गुरुङ, बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी...

पहाडि भागमा आंशिक बदली, बाँकीमा सफा

Mausam2-1613960074.jpg

१० फागुन, काठमाडौं । सोमबार देशको अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको पनि जनाएको छ ।  देशका केही पहाडी भागमा आंशिक बदली भइरहेको र बाँकी भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाई छ । दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी...

राष्ट्रिय परिचयपत्रको अभियानले गर्दा मकवानपुरमा तोकियो नागरिकता लिन निश्चित दिन

20200621_203923-1613958296.jpg

१० फागुन,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले  नागरिकता लिनका लागि निश्चित दिन तोकेको छ।  राष्ट्रिय परिचयपत्र लागि नागरिकहरुको विवरण दर्ता गर्ने अभियान सञ्चालन गरिएको हुँदा उक्त प्रयोजनकालागि जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता लिने र प्रतिलिपी निकाल्नेको भीडभाड बढेको भन्दै नागरिकता लिने प्रयोजनका लागि १० वटा...

म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sdfdsfd_5c5524177f302-1613931524.jpg

१० फागुन, हेटौंडा । म्याजिक भ्यानले ठक्कर दिंदा बारामा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रसौनी गाउँपालिका–५ का ४० वर्षीय दुरुयोधन चौधरी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको...

क्याम्पाडाँडामा अटो दुर्घटना

Screenshot_20210221-21501-1613923791.jpg

९ फागुन,हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा -५ क्याम्पाडाँडामा भर्खरै अटो दुर्घटना भएको छ। हेटौंडाबाट चौघडा तर्फ जादै गरेको ना१ ह ६११५ नम्बरको अटो क्याम्पामोडमा दुर्घटना भएको हो। चालकले अत्यधिक मादक पदार्थ सेवन गरी चलाएको अटो गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। अटो चालक हेटौंडा ६ का दिलीप हुमागाईं घाइते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार