९ फागुन,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)मकवानपुरको आयोजनामा हेटौंडामा जारी ४ दिने बजार विश्लेषण र विकास तालिम आज सम्पन्न भएको छ। वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन गर्दै तालिमको आज समापन गरिएको हो । मकवानपुरले आयोजना गरेको तालिममा उद्यम संचालन भएका १० सामुदायिक वन उपभोक्ता समूहका ३० जनाको सहभागिता रहेको...
९ फागुन,हेटौंडा । हेटौंडा-११ थानाभयाङमा रहेको लेथ ग्यारेको मेसिनले च्यापेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका १९ बर्षीय अरबिन्द कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ग्यारेजमा रहेको लेथ मेशिन चलाउने क्रममा ठाकुरको घाटी रहेको गलबन्दी मेशिनमा बेरिदा च्याप्पिएर मृत्यु...
९ फागुन, धनुषा । धनुषाबाट अपहरणमा परेका एक बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित माछा बजार नजिकै एक होटलबाट शनिबार राति उद्धार गरिएको हो । जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएकामा साँझ बच्चालाई अपहरण...
९ फागुन, काठमाडौं । आइतबार देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेपनि अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रहेको र अन्य प्रदेशहरूमा मौसम...
९ फागुन, हेटौंडा । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट आज १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ ल्याउन लागेको जानकारी दिए । उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी...
८ फागुन,हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले २४ औं वार्षिक साधारणसभा शनिबार (आज) सम्पन्न गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारीले संस्थागत...
८ फागुन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पत्रकार विजय पौडेलसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । समूहले आफ्नो २४ औं बार्षिक साधारणसभाको उपलक्ष्यमा प्रदेश दैनिकका सम्पादक पौडेलसहित ८ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, डिभिजन वन...
८ फागुन, हेटौंडा । देशका विभिन्न भागमा भईरहेका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार प्रर्दशन भएको छ । युवा पुस्ताको सहभागितामा हेटौंडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदवाव नामक अभियानले विरोध प्रर्दशन गरेको हो । अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानून कार्यान्वयनको...
८ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ४ मा रहेको रेडियो थाहा सञ्चारले शुक्रबार दुई जनालाई थाहा वर्ष सम्मान प्रदान गर्दै आफनो वार्षिकोत्सव सम्पन्न गरेको छ । रेडियोको १३औं वार्षिकोत्सवका अवसरमा शुक्रबार समाजका लागि योगदान पु¥याउने दुई जना व्यक्तित्वलाई सम्मानित गरेको हो । वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...











_edit_12985189-1794274603.jpg)













