Email :- prastakhabar@gmail.com

समाज

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते

20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान गएको छ भने मोटरसाइकल सवार एक युवती गम्भीर घाइते भएकी छिन। दमौलीबाट घाँसिकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल व्यास-२ बुल्दी पुलमा अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक व्यास-२ का २२ वर्षीय विवेक थापा मगरको...

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Death-1614478305.jpg

१६ फागुन, मोरङ । मोरङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी–३ का सहचालक १८ वर्षीय गजेन्द्र राई रहेका छन् । केराबारी–५ स्थित भित्री सडकखण्डमा को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा राईको मृत्यु भएकोप्रहरीले जनाएको छ ।  घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने

Mausam-1614476641.jpg

१६ फागुन, काठमाडौं । अधिकांश पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली हुने सम्भावना छ । यसबाहेकका भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।  प्रदेश १ का पहाडी भूभागका...

हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल ठोक्कियो, १ जना घाइते

Screenshot_20210227-19195-1614433171.jpg

१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना घाइते भएका छन् । हेटौंडा बजारबाट न्युरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश  -०३ -००२प ३९६० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडा बजार आउँदै गरेको ना ४६ प ७४५३ नम्बरको मोटरसाइकल शनिबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना...

रेडियो मकवानपुरको सामुदायिक सम्मान घिमिरे र पराजुलीलाई

CollageMaker_20210227_164-1614423968.jpg

१५ फागुन,हेटौंडा। रेडियो मकवानपुरले प्रत्येक बर्ष सामुदायिक क्षेत्रमा काम गर्ने दुईजना व्यक्तिलाई दिदै आएको सामुदायिक सम्मान यस वर्षपनि निरन्तरता दिदै दुईजनालाई प्रदान गरेको छ।रेडियो मकवानपुरले आफ्नो ११ ओ स्थापना दिवसको अवसरमा सामुदायिक क्षेत्रमा काम गर्ने हेटौंडा-५ मा रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र हेटौंडा-११ मा...

गरिव, दलित, जनजाति र जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति कोष स्थापना

Help-1614407123.jpg

१५ फागुन, हेटौडा । हेटौडा–६ चौघडाका भीमसेन पौडेलले आफ्नी दिवंगत श्रीमतीको नाममा अक्षय कोष स्थापना गरेका छन् । स्वर्गीय श्रीमती दुर्गादेवी पौडेलको नाममा हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो ।  अक्षय कोषबाट प्राप्त हुने व्याजको रकम प्रत्येक वर्ष पुस १२...

जंगलमा लागेको आगो निभाउँदा घाइते बृद्धको मृत्यु

20200921_162111-1614392394.jpg

१५ फागुन, डोटी । डोटीको शिखर नगरपालिका–७ मा गाउँ नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्षुवा भुल रहेका छन् । शिल्या खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा उनी गम्भीर घाइते भएको र उनको  उपचारका क्रममा दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा...

मकवानपुरका डीएसपी राना सहित १८ डीएसपीको सरुवा

Screenshot_20210226-19215-1614346729.jpg

१४ फागुन,हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी ईन्द्र बहादुर राना सहित १८ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) हरूको सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालय मनाव श्रोत एव प्रशासन विभागले शुक्रबार निकालाको सरुवा सुचिमा डीएसपी राना सहित १८ डीएसपीको सरुवा भएको हो।मकवानपुरका डीएसपी रानाको ईलाका प्रहरी कार्यालय टाँडी चितवन सरुवा...

विभिन्न जिल्लाका प्रजिअ सहित ५२ उपसचिव र सहसचिवको सरुवा

20200726_151121-1614345674.png

१४ फागुन,हेटौंडा। गृह मन्त्रालयले  विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सहित उपसचिव र सहसचिवको सरुवा गरेको छ।शुक्रवार बसेको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो।यता विभिन्न जिल्लाको सिडिओको सरुवा भएपनि मकवानपुरका सिडिओको भने सरुवा भएको छैन।         यस्तो छ सरुवा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार