Email :- prastakhabar@gmail.com

खेलकुद

चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश

Football-1654280175.jpg

२० जेठ, हेटौंडा । हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजका आशिष चौधरीले दोस्रो हाफको तेस्रो मिनेटमा पहिलो र ५७ औं मिनेटमा...

नेपाल र ओमानबीच मैत्रीपूर्ण फुटबल हुँदै

Football-1654242539.jpg

२० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच मैत्रीपूर्ण अभ्यास खेल आज हुँदैछ । दोहामा शुक्रबार राति १० बजे अभ्यान खेल शुरु हुने भएको हो । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेकोमा पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गर्यो भने दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरी गरेको थियो । एएफसी कपका लागि...

हेटौंडामा मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

282163684_785133906488397-1654216715.jpg

२० जेठ, हेटौंडा । हेटौंडामा बिहीबारबाट सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा सिमराको नव जनजागृति युवा क्लवले विजयी सुरुवात गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको चौथो संस्करणको सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा नव जनजागृति युवा क्लव सिमराले बागमती युवा क्लव सर्लाहीलाई २–० गोल...

स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप आजबाट

aaaa-1654141052.jpg

१९ जेठ, हेटौंडा । मकवानपुर फुटबल संघको आयोजनामा स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आजबाट सुरु हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको मकवानपुर फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।  आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा...

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो फाइनलसिमाको विजेता

argentina1654118092-1654130872.jpg

१९ जेठ, हेटौंडा । अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेज, पहिलो हाफको इन्जुरी समयमा डी मारिया र खेलको...

नेपाल सम्मिलित एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक 

1645409314-sthNx-1654045473.jpg

१८ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीचहुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज आगामी जुलाईमा हुनेछ । सार्वजनिक भएको खेल तालिका अनुसार...

आईसीसी महिला टी–२० वरीयतामा नेपालका पाँच खेलाडी 

nepalwomensnationalcricke-1654045191.jpg

१८ जेठ, हेटौंडा । आईसीसी महिला टी–२० क्रिकेटको विश्व वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित पाँच खेलाडी परेका छन् ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अद्यावधिक गरेको पछिल्लो वरीयतामा नेपालका पाँच खेलाडी परेका हुन् । वरीयतामा कप्तान रुबिना सहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् ।  टी–२०...

क्यानविरुद्ध अख्तियारमा उजुरी

CAN-1654000282.jpg

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदबारे अख्तियारमा क्यानविरुद्ध उजुरी परेको हो ।  क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाईमा विक्रि गर्दा टेन्डर आह्वान नगरेको भन्दै उजुरी परेको आयोगका सहायक...

मकवानपुर गोल्डकपको तयारी अन्तिम चरणमा, उद्घाटनमा बागमती र नवजनजागृति क्लब भिड्ने 

284042403_393659592709191-1653958491.jpg

१७जेठ, हेटौंडा । हेटौंडामा हुने स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ को उद्घाटन खेलमा बागमती र नवजनजागृत क्लब भिड्न भएका छन् । मकवानपुर फुटबल संघको आयोजनामा यही जेठ १९ गतेबाट हुने प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजकले प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार