Email :- prastakhabar@gmail.com

खेलकुद

सन्दीप र कुशलको टी–२० वरीयता खस्कियो

1654687980-xJWf6-1654737353.jpg

२६ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–२० वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो । बलिङ वरीयतामा सन्दीप एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छन् । बलिङतर्फ नेपालका अविनास बोहरा ८९ औं स्थानमा रहेका छन्...

एसियन कप छनोटः नेपाल जोर्डनसँग पराजित

286932711_325111321188090-1654735039.jpg

२६ जेठ, हेटौंडा । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा दुई गोल व्यहोरेको हो । जोर्डनका जितमा अलि ओल्वनले खेलको ६९ औं मिनेटमा र...

मकवानपुर गोल्डकपः वर्षाका कारण आजको खेल स्थगित

piple1654347014-1654692019.jpg

२५ जेठ, हेटौंडा । हेटौंडामा जारी सहिद स्मृति अन्तर्राष्ट्रिय स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ अन्तर्गत् बुधबारको खेल स्थगित भएको छ ।  लगातारको वर्षाका कारण खेल मैदान हिलाम्मे भएपछि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्लब सिमरावीचको खेल स्थगित गरिएको हो ।  आयोजकले एक विज्ञप्ति जारी गर्दै बुधबारको खेल...

मकवानपुर गोल्डकपः मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

Screenshot_20220607-17541-1654654508.jpg

२५ जेठ, हेटौंडा । विभागीय टोली नेपाल पुलिस क्लव हेटौंडामा जारी चौथो शहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै पुलिस अन्तिम ४ मा स्थान सुरक्षित गर्न सफल भएको हो । पुलिसको जितका लागी ३४ औं मिनेटमा भरत शाहले गरेको गोल निर्णायक बन्यो । खेलको ४१ औं...

त्रिभुवन आर्मी मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

गोल्डकप-ह-1654530156.jpg

२३ जेठ,हेटौंडा । एपीएफ क्लवलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।  सोमबार भएको खेलमा आर्मीले एपीएफलाई टाइब्रेकरमा हराएको हो।निर्धारित समय एक।एक गोलको बराबरी भएपछि आर्मीले टाइब्रेकरमार्फत सेमीफाइनल यात्रा तय गरेको हो।  टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ,...

महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित 

cricket-e1637833453425-1654519269.jpg

२३ जेठ, हेटौंडा । मलेसियामा जारी आईसीसी १९ वर्ष मुनीका महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । किनरारा ओभलमा सोमबार भएको खेलमा भुटानलाई ४ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।  भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा सानु राजवंशीले अविजित...

मकवानपुर गोल्डकपः एपीएफ र पुलिस क्वार्टरफाइनलमा

1654447587-1654475897.jpg

२३ जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा विभागिय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लव क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  आइतबार दिउँसो भएको खेलमा खुमलटार युवा क्लबलाई हराउँदै नेपाल पुलिस क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ । पुलिसले खुमलटार युवा क्लवलाई २–१ गोल अन्तरले हराएको हो...

स्थानीय तह मकवानपुर गोल्डकपः फ्रेण्डसमाथि एपीएफको ३–०को जीत

286370730_786565312011923-1654428946.jpg

२२ जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय थह सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत् आइतबार विहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । ए डिभिजन टोली एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए ।  एकपक्षीय...

बर्षाका कारण स्थगित शनिबारको खेल आज बिहान हुने

285206133_382916270557951-1654390102.jpg

२२ जेठ, हेटौंडा । शनिबार दिउँसोको भारी बर्षाका कारण स्थगित भएको सशस्त्र प्रहरीको एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीचको खेल आज विहान ८.३० बजे हुँदैछ ।  हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार दिउँसोको लागी तय भएको खेल बर्षाका प्रभावित भएपछि आज हुन लागेको हो । हिजोदिनभर परेको भारि बर्षाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार