Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएल टी–२० मा मुम्बईको पहिलो जित

play-1-1651364576.jpg

१८ बैशाख, हेटौंडा । मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो  । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको...

जिम्बाब्वेसँग हुने शृंखलाका लागि नेपाली क्रिकेट टोलीको अभ्यास सुरु

Rastriya-Cricket-1651106801.jpg

१५ बैशाख, हेटौंडा । शनिबारदेखी कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी शृंखलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबारबाट प्रशिक्षण...

आईपीएल क्रिकेटमा चेन्नेईको दोस्रो जित

dhoni-csk-1650588884.jpg

९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि जित निकालेको छ । बिहिबार राति भएको खेलमा चेन्नेईले तीन विकेटको रोमाञ्चक जित निकालेको हो । मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो । महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक...

महिला विश्वकप छनोटको लागि ४४ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो 

female-cricket-1650587800.jpg

९ बैशाख, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला १९ वर्ष मुनिको विश्वकप छनोटको लागि ४४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आज विश्वकप छनोटको लागि भन्दै ४४ जना महिला किशोरी खेलाडीलाई पहिलो चारणको बन्द प्रशिक्षणमा बोलाएको हो ।सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने १९ वर्ष मुनिको महिला विश्वकपको लागि खेलाडीलाई...

टी–२० क्रिकेटमा नेपालको वरीयता यथावत 

Cricket-Team-1650416809.jpg

७ बैशाख, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यथावत रहेको हो । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ ।   नेपालले विश्व वरियतामा १२ औं स्थान पाएको छ । आयरल्याण्ड १५ औं...

नयाँबस्ती युथक्लबलाई ३ लाख जरिवाना 

anfa-logo-768x338-1650416511.jpg

७ बैशाख, हेटौंडा । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ’बी’ डिभिजन लिग क्लब नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना गरेको छ ।  गत महिना सकिएको सहिद स्मारक ’बी’ डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो ।  ’बी’ लिगमा मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि क्लबका पदाधिकारीले...

आईपीएलमा हैदरावादको तेस्रो जित

969268-srh-vs-kkr-1650071350.jpg

३ बैशाख, हेटौंडा । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय...

नेपालले जिम्बावे ‘ए’सँग एक दिवसीय र टि–२० सिरिज खेल्ने

Cricket-Training-780x470-1650070234.jpg

३ बैशाख, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’सँग हुने तीन एक दिवसीय र तीन टि–२० सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक...

साविक विजेता चेन्नईको आईपीएलमा पहिलो जित

971320-ezgif.com-gif-make-1649815101.jpg

३० चैत, हेटौंडा । साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मुम्बईमा मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो । चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्रै बनाउन सक्यो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार