Email :- prastakhabar@gmail.com

खेलकुद

बर्षाका कारण स्थगित शनिबारको खेल आज बिहान हुने

285206133_382916270557951-1654390102.jpg

२२ जेठ, हेटौंडा । शनिबार दिउँसोको भारी बर्षाका कारण स्थगित भएको सशस्त्र प्रहरीको एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीचको खेल आज विहान ८.३० बजे हुँदैछ ।  हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार दिउँसोको लागी तय भएको खेल बर्षाका प्रभावित भएपछि आज हुन लागेको हो । हिजोदिनभर परेको भारि बर्षाका...

चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश

Football-1654280175.jpg

२० जेठ, हेटौंडा । हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजका आशिष चौधरीले दोस्रो हाफको तेस्रो मिनेटमा पहिलो र ५७ औं मिनेटमा...

नेपाल र ओमानबीच मैत्रीपूर्ण फुटबल हुँदै

Football-1654242539.jpg

२० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच मैत्रीपूर्ण अभ्यास खेल आज हुँदैछ । दोहामा शुक्रबार राति १० बजे अभ्यान खेल शुरु हुने भएको हो । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेकोमा पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गर्यो भने दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरी गरेको थियो । एएफसी कपका लागि...

हेटौंडामा मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

282163684_785133906488397-1654216715.jpg

२० जेठ, हेटौंडा । हेटौंडामा बिहीबारबाट सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा सिमराको नव जनजागृति युवा क्लवले विजयी सुरुवात गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको चौथो संस्करणको सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा नव जनजागृति युवा क्लव सिमराले बागमती युवा क्लव सर्लाहीलाई २–० गोल...

स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप आजबाट

aaaa-1654141052.jpg

१९ जेठ, हेटौंडा । मकवानपुर फुटबल संघको आयोजनामा स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आजबाट सुरु हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको मकवानपुर फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।  आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा...

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो फाइनलसिमाको विजेता

argentina1654118092-1654130872.jpg

१९ जेठ, हेटौंडा । अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेज, पहिलो हाफको इन्जुरी समयमा डी मारिया र खेलको...

नेपाल सम्मिलित एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक 

1645409314-sthNx-1654045473.jpg

१८ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीचहुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज आगामी जुलाईमा हुनेछ । सार्वजनिक भएको खेल तालिका अनुसार...

आईसीसी महिला टी–२० वरीयतामा नेपालका पाँच खेलाडी 

nepalwomensnationalcricke-1654045191.jpg

१८ जेठ, हेटौंडा । आईसीसी महिला टी–२० क्रिकेटको विश्व वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित पाँच खेलाडी परेका छन् ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अद्यावधिक गरेको पछिल्लो वरीयतामा नेपालका पाँच खेलाडी परेका हुन् । वरीयतामा कप्तान रुबिना सहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् ।  टी–२०...

क्यानविरुद्ध अख्तियारमा उजुरी

CAN-1654000282.jpg

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदबारे अख्तियारमा क्यानविरुद्ध उजुरी परेको हो ।  क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाईमा विक्रि गर्दा टेन्डर आह्वान नगरेको भन्दै उजुरी परेको आयोगका सहायक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार