Email :- prastakhabar@gmail.com

खेलकुद

जिल्लास्तरीय महिला भलिबलः सेमीफाइनल समीकरण पूरा

vollyball-1-1664325125.jpg

१२ असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडाको हुप्रचौरमा सञ्चालन भैरहेको जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ ।  मंगलबार समूह चरणको खेल सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । मकवानपुरको थाहा नगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा ११...

अञ्जनको ’ह्याट्रिक’ मा नेपालको सहज जित

309108600_396567559302402-1664324309.jpg

१२ असोज, हेटौंडा । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हरायो ।  नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।  योसँगै...

क्रिकेटर लामिछानेविरूद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस

Sandeep_Lamichhane_in_201-1664240970.png

११ असोज, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गरि नेपाल पठाउने छन् ।  क्यारेबियनल लिग खेल्न...

उपमेयर कप भलिबलः पुरुष फाइनलको बाँकी खेल आज

images-1664153497.jpg

१० असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी चौथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ फाइनल खेलको अन्तिम सेट आज बिहान हुँदैछ । हिजो आइतबार दुई दुई सेटको खेल बराबरी भएको अवस्थामा अन्तिम सेट खेलाउने क्रममा अध्याँरो भएकाले आज खेलाइने भएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल...

उपमेयर कप भलिबलको महिलाको उपाधि १७ लाई

volleyball1664111222-1664152612.jpg

१० असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भएको चौथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ । आइतबार भएको फाइनल खेलमा महिलातर्फ १७ नम्बर वडाले ५ नम्बर वडालाई २६–२४, १३–२५, ९–२५ र १५–२५ को सेटमा हराएको हो । पहिलो सेटमा ५ नम्बर वडासंग...

हेटौंडा-८ मा भोलिबाट प्रथम वडाध्यक्ष कप फुटबल

FB_IMG_1663906560753-1663908533.jpg

७ असोज,हेटौंडा। हेटौंडा-८ मा भोलिबाट प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। हेटौंडा-८ नम्बर वडा कार्यालयको सहयोग तथा ८ नम्बर वडा खेलकुद समितिको सहकार्यमा वडा भित्रका टोल विकास संस्थाको प्रतिनिधित्व रहने गरी प्रतियोगिता आयोजना गरिएको ८ नम्बर वडा खेलकुद समिति संयोजक उमेश थापा मगरले जानकारी दिएका...

भोलीबाट हेटौंडामा उपमेयर कप भलिबल प्रतियोगिता हुने

IMG_20220921_144228-696x5-1663761282.jpg

५ असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा भोली विहीबारबाट हेटौंडामा चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । असोज ९ गते शनिबारसम्म हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान)...

‘सी’ डिभिजन लिग छनोटको खेल तालिका सार्वजनिक 

Football-1663200854-1663721684.jpg

५ असोज, हेटौडा । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरु असोज ६ गतेबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ ।  एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा...

महिला साफको उपाधि बंगालदेश जित्यो, नेपाल पराजित

307198578_387955286830296-1663593627.jpg

३ असोज, हेटौंडा । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल तथा शामसुनाहरले एक गोल गरिन । नेपालकी अनिता बस्नेतले सान्त्वना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार