Email :- prastakhabar@gmail.com

खेलकुद

भोलीबाट हेटौंडामा उपमेयर कप भलिबल प्रतियोगिता हुने

IMG_20220921_144228-696x5-1663761282.jpg

५ असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा भोली विहीबारबाट हेटौंडामा चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । असोज ९ गते शनिबारसम्म हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान)...

‘सी’ डिभिजन लिग छनोटको खेल तालिका सार्वजनिक 

Football-1663200854-1663721684.jpg

५ असोज, हेटौडा । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरु असोज ६ गतेबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ ।  एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा...

महिला साफको उपाधि बंगालदेश जित्यो, नेपाल पराजित

307198578_387955286830296-1663593627.jpg

३ असोज, हेटौंडा । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल तथा शामसुनाहरले एक गोल गरिन । नेपालकी अनिता बस्नेतले सान्त्वना...

एएफसी २० बर्षमुनिको छनोट फुटबलमा नेपाल जित विहीन

news_1648716115-1663552559.jpg

३ असोज, हेटौंडा । बहराइनमा जारी एएफसी २० बर्षमुनिको एसियन कप छनोट फुटबलमा नेपाल जित विहीन बनेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो । बंगलादेशलाई देशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक एक गोल गरे  । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा...

हेटौंडामा पहिलो पटक खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता

ddddd-1663507182.jpg

२ भदौ, हेटौंडा । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको हो ।  विश्वमा सबैभन्दा बढी रुचाइएको खेल नै फुटबल रहेको र त्यसमा पनि पेनाल्टी सुट आउटले थप खेल रोमान्चित बनाउने भएकोले खेलमा मनोरञ्जनको साथसाथै आपसी भाईचारा र सद्भाव स्थापित होस...

भारतविरुद्धको जित सँगै नेपाल महिला साफको फाइनलमा

Nepali-ladies-football-te-1663375195.jpg

१ असोज, हेटौंडा । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको...

बङ्गलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा

news_1663324778-1663326512.jpg

३१ भदौं, हेटौंडा । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना...

नेपाललाई हराउँदै भारत १७ बर्षमुनिको साफ च्याम्पियन बन्यो

FcoDnTWakAA0P0a-1663201627.jpg

३० भदौं, हेटौंडा । नेपाललाई हराउँदै भारतले श्रीलंकामा आयोजना भएको साफ १७ बर्षमुनिको च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।  कोलम्बोमा बुधबारराति सम्पन्न भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।  भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । भारतले पहिलो हाफमा दुई र...

असोज ९ बाट मनहरी–३ मा वडा अध्यक्ष कप फुटबल हुने

Football-1663200854.jpg

३० भदौं, हेटौंडा । बडा दशैंको अवसरमा मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोला सिद्धकालीमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  जनसिद्ध युवा क्लब सिद्धकालीको आयोजनामा असोज ९ गतेबाट वडा अध्यक्ष कप नकाउट फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजकले प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ ।  ९ ए साइड खेलाइने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार