Email :- prastakhabar@gmail.com

खेलकुद

आईसीसी टी–२० वरीयतामा ऐरीको वरीयता खस्कियो 

download-1667390032.jpg

१६ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी–ट्वान्टी अलराउन्डर वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अद्यावधिक गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा दीपेन्द्र १३ औं स्थानमा झरेका छन् । यसअघि उनी १२ औं स्थानमा रहेका थिए ।...

सन्दीपविरुद्ध अदालतमा मुद्धा दर्ता, १२ वर्ष कैद सजाय माग

Screenshot_20221031-14403-1667206617.jpg

१४ कार्तिक, काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध साेमबार काठमाडाैँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । लामिछानेविरुद्ध सरकारी वकिलले १२ वर्ष कैद सजाय माग गर्दै मुद्धा दर्ता गरेका हुन्। प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष...

'सी' छनौट खेल्ने मकवानपुरको विजय यूथका खेलाडीको विदाई

313205791_653826429518516-1667091516.jpg

१३ कार्तिक, हेटौंडा । 'सी' डिभिजन लिग छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय यूथ क्लवका खेलाडीहरुलाई विदाई गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच सफलताको शुभकामना सहित खेलाडीहरुको विदाई गरिएको हो ।  हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ५ नम्बर वडा अध्यक्ष सुशील...

साफ च्याम्पियनसिपका लागि महिला फुटबल टोलीको बिदाइ 

inbound157717614583195749-1667003036.jpg

१२ कार्तिक, हेटौंडा । १५ बर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्क लाल घिसिङ, एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।  बङ्गलादेशमा...

कमानेमा जारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि श्रेष्ठ र लामा जोडीलाई

Kamane-game-1666538974.jpg

६ कार्तिक,हेटौंडा। हेटौंडा-८ कमानेमा जारी भवानी देवि प्रधान स्मृति नकाउट ब्याडमिन्टन प्रतियोगितामा लक्की श्रेष्ठ र दोर्जे लामाको टोली विजेता बन्न सफल भएका छन् भने प्रवीण खतिवडा र शिवहरी कार्कीको टिम उपविजेता बनेका थिए।  प्रतियोगिताको विजेता र उपविजेता  बनेकाले क्रमश  १५ हजार र १० हजार  नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका...

प्रधानमन्त्री कप पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक 

1574071461Watch-cricket-l-1666353438.jpg

४ कार्तिक, हेटौंडा । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रधानमन्त्री (पीएम) कपको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिभुवन विश्व विद्यालय र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।...

पाराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु

Paraglaiding-1665921006.jpg

३० असोज, हेटौंडा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाराग्लाइडिङ प्रतिस्पर्धामा आज एक खेलाडीको मृत्यु भएको छ । नवौं खेलकुदमा पहिलो पटक समावेश गरिएको पाराग्लाइडिङको क्रसकन्ट्री प्रतिस्पर्धामा निसिम थापाको दुर्घटनामा परेर निधन भएको हो । सराङकोटमा जारी पाराग्लाइडिङमा त्रिभुवन आर्मी क्लबबाट सहभागी कास्कीका २६ बर्षीय थापा एक...

आईसीसी टी–२० विश्वकप आजबाट सुरु हुँदै

icc_t_20-1665882034.jpg

३० असोज, हेटौंडा । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारबाट अष्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह ’ए’ का दुई खेलहरु हुँदैछन् ।  उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९ः४५ मा सुरु हुनेछ । यस्तै आइतबार नै हुने दोस्रो...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा भव्य उद्घाटन

18-1-1665795602.jpg

२९ असोज, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शुक्रवार विशेष समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार