Email :- prastakhabar@gmail.com

खेलकुद

पोखरामा आजदेखि नवौँ राष्ट्रिय खेलकुद सुरु हुँदै

pokhara-1665709546.jpg

२८ असोज, हेटौंडा । पर्यटकीय नगरी पोखरा स्थित पोखरा रंगशालामा आज नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदै छ । नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले आज दिउँसो ३ः३० बजे गर्ने कार्यक्रम छ । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर...

आईसीसीको नयाँ बरियतामा अलराउन्डर दीपेन्द्र यथावत

Dipendra-t20-1000-1-1665621241.jpg

२७ असोज, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा दीपेन्द्रको वरीयता यथावत रहेको हो । दीपेन्द्र यस अघि ९ औं स्थानमा रहेका थिए । नयाँ वरीयतामा पनि दीपेन्द्र ९ औं स्थानमा यथावत रहेका छन् ।...

नवौँ राष्टिय खेलकुदः पुलिसको विजयी शुरुवात 

9th_national_game-1665450907.png

२५ असोज, हेटौंडा । नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ ।  वर्षा बाधक बनेको खेलमा डिएल मेथडका आधार पुलिस विजयी भएको हो । पहिले ब्याटिङ गर्दै नेपाल पुलिसले कर्णाली प्रदेशबिरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य प्रश्तुत गरेको थियो ।  जवाफी...

१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपको तालिका सार्वजनिक

banner__1660803705-1665448176.jpg

२५ असोज, हेटौंडा । बङ्गलादेशमा हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने तय भएको छ ।  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नोभेम्बर ३ अर्थात आउँदो कात्तिक १७ गते नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको हो ।  दोस्रो खेल नेपालले बङ्गलादेशसँग नोभेम्बर ५,...

१७ वर्ष मुनिको एएफसी छनोटमा नेपाल जित विहीन 

u-17-nepal-1665362824.jpg

२४ असोज, हेटौंडा । भियतनाममा जारी एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग पराजित भएसँगै नेपाल जित विहीन भएको हो । नेपाल चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएको हो । फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई तथा ताई यान याओ र लु यी...

क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउने

Sandeep_Lamichhane_in_201-1665024626.png

२० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज नेपाल आउँदै छन् । नाबालिक माथि बलात्कारको अभियोग लागेका उनी बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने भएका हुन् । उनलेे सामाजिक सञ्जालमा आफुले प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका छन् । उनी कतार एअरवेजको विमान मार्फत नेपाल आउन लागेका...

एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल थाइल्यान्डसंग भिड्दै

U-17-nepali-team-1664945391.jpg

१९ असोज, काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटका लागि नेपाली फुटबल टोली बुधबार थाइल्याण्डसंग भिड्दैछ । भियतनामको फुथो स्थित भियत त्रि स्टेडियममा नेपालले समूहको बलियो थाइल्याण्ड विरुद्ध दिउँसो २:४५ मा प्रतिस्पर्धा गर्ने भएको हो । छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह एफ मा नेपाल सहित,...

नेपाली १७ मुनिको टोली एसियन छनोट खेल्न भियतनाम पुग्यो

FcoDlj8aAAUIuGZ-1664796965.jpg

१७ असोज, हेटौंडा । १७ बर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली फुटबल टोली भियतनाम पुगेको छ । नेपाली टोली सोमबार दिउँसो भियतनामको भियत ट्री सिटी पुगेको हो । नेपाली टोलीले आजैबाट प्रशिक्षण थाल्ने जनाइएको छ  ।  यसअघि नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै बिदाइ गरेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा...

प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबलको उपाधि विकास टोललाई

कमाने-कप-1664627022.jpg

१५असोज,हेटौंडा। हेटौंडा-८ कमानेमा जारी प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबलको  उपाधि विकास टोलले हात पारेको छ।शनिबार सम्पन्न मनकामना (क) र विकास टोल बिचको फाइनल खेलमा कपको उपाधि विकास टोलले हात पारेको हो। पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको अन्तिम समयमा विकास टोलले विपक्षी टिमको पोष्टमा जाली चुमाएको थियो। खेल विकास टोलले १...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार