Email :- prastakhabar@gmail.com

खेलकुद

प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबलको उपाधि विकास टोललाई

कमाने-कप-1664627022.jpg

१५असोज,हेटौंडा। हेटौंडा-८ कमानेमा जारी प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबलको  उपाधि विकास टोलले हात पारेको छ।शनिबार सम्पन्न मनकामना (क) र विकास टोल बिचको फाइनल खेलमा कपको उपाधि विकास टोलले हात पारेको हो। पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको अन्तिम समयमा विकास टोलले विपक्षी टिमको पोष्टमा जाली चुमाएको थियो। खेल विकास टोलले १...

ब्याटिङ वरीयतामा दीपेन्द्र ऐरीको सुधार 

dipendra-singh-yeri-768x4-1664411211.jpg

१३ असोज, हेटौंडा । आईसीसी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी–२० नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार गर्दै ५९ औं स्थानमा उक्लिएका छन् । अलराउण्डरमा भने दीपेन्द्र १० औं स्थानमा कायमै रहेका छन् । ब्याटिङ...

हेटौंडा-७ स्तरीय खसी कप भिआइपीलाई

१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको छ।शनिबार सम्पन्न अग्राठे र भिआइपी टोल  बिचको फाइनल खेलमा *भिआइपीले  खसी कपको उपाधि हात पारेको हो।  अग्राठे र  भिआइपी बीचको पहिलो हाफ र दोस्रो हाफ  १।१ को बराबरीमा टुङ्गिएपछी खेल ट्राइबेकरमा धकेलिइएको थ...

जिल्लास्तरीय महिला भलिबलः सेमीफाइनल समीकरण पूरा

vollyball-1-1664325125.jpg

१२ असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडाको हुप्रचौरमा सञ्चालन भैरहेको जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ ।  मंगलबार समूह चरणको खेल सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । मकवानपुरको थाहा नगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा ११...

अञ्जनको ’ह्याट्रिक’ मा नेपालको सहज जित

309108600_396567559302402-1664324309.jpg

१२ असोज, हेटौंडा । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हरायो ।  नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।  योसँगै...

क्रिकेटर लामिछानेविरूद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस

Sandeep_Lamichhane_in_201-1664240970.png

११ असोज, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गरि नेपाल पठाउने छन् ।  क्यारेबियनल लिग खेल्न...

उपमेयर कप भलिबलः पुरुष फाइनलको बाँकी खेल आज

images-1664153497.jpg

१० असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी चौथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ फाइनल खेलको अन्तिम सेट आज बिहान हुँदैछ । हिजो आइतबार दुई दुई सेटको खेल बराबरी भएको अवस्थामा अन्तिम सेट खेलाउने क्रममा अध्याँरो भएकाले आज खेलाइने भएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल...

उपमेयर कप भलिबलको महिलाको उपाधि १७ लाई

volleyball1664111222-1664152612.jpg

१० असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भएको चौथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ । आइतबार भएको फाइनल खेलमा महिलातर्फ १७ नम्बर वडाले ५ नम्बर वडालाई २६–२४, १३–२५, ९–२५ र १५–२५ को सेटमा हराएको हो । पहिलो सेटमा ५ नम्बर वडासंग...

हेटौंडा-८ मा भोलिबाट प्रथम वडाध्यक्ष कप फुटबल

FB_IMG_1663906560753-1663908533.jpg

७ असोज,हेटौंडा। हेटौंडा-८ मा भोलिबाट प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। हेटौंडा-८ नम्बर वडा कार्यालयको सहयोग तथा ८ नम्बर वडा खेलकुद समितिको सहकार्यमा वडा भित्रका टोल विकास संस्थाको प्रतिनिधित्व रहने गरी प्रतियोगिता आयोजना गरिएको ८ नम्बर वडा खेलकुद समिति संयोजक उमेश थापा मगरले जानकारी दिएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार