७ असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकामा भएको १२ औं गाउँसभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले गाउँपालिकाको योजना तर्जुमा गर्दा क्षेत्रगत नीतिहरू अवलम्वन गरिएको जनाएको छन् ।
पालिकाले विगतमा गर्दै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रमहरु गर्दै लैजाने नीति समेत लिएको छ ।
क्षेत्रगत नीतिहरू
१. भूमि बैंकको नीति र कार्यक्रम ल्याईने छ ।
२.एकीकृत सहकारी विकासको नीति र कार्यक्रम ल्याईने छ ।
३. समुदाय र वस्ती स्तरमै बाल अधिकार अभिमुखीकरण नीति र कार्यक्रम ल्याईने छ ।
४. प्रविधि मैतृ शिक्षक, विद्यार्थी, शैक्षिणिक कृयाकलापको नीति र कार्यक्रम ल्याईने छ ।
५. आयुर्वेद विकासको नीति, प्राकृतिक जडिबुटी विकास र तिनको उचित प्रयोगबाट लाभ लिने नीति र कार्यक्रम ल्याईने छ ।
६. कृषिमा प्रयोग हुँदै आएको विषादी न्यूनिकरणका लागि आवश्यक नीति र कार्यक्रम ल्याईने
छ ।
७. विद्यालय र गाउँस्तरमै जङ्क फुड(कवाडी खाना) र सार्वजनिक स्वास्थ्यमा असर पुर्याउने वस्तुहरुको प्रयोग न्यूनीकरण गर्दै लैजाने नीति र कार्यक्रम ल्याईने छ ।
८. गाउँ पालिका डिजिटल प्रोफाइल निर्माण र एकीकृत विकास नीति यस आवबाट उच्च प्राथमिकता साथ अगाडी बढाईने छ ।
९. ठेक्का सम्झौता गरी समयमा काम संपन्न नगर्ने र विकाश आयोजनाहरुलाई अलपत्रपार्ने निमार्ण व्यवसायीहरुलाई समयमै काम संपन्न गर्न लगाउने कानुनी नीति तथा कार्यक्रम ल्याइनेछ र उत्कृष्ट कार्यसंपादन गर्ने निर्माण व्यवसायीहरुलाई पुरस्कारको व्यवस्था गरिने
छ ।
१०. असारे विकासलाई निरुत्सायी गरी समयसापेक्ष रुपमा विकाश निर्माणका कार्यहरु गर्ने गराउने नीति अबलम्बन गरिने छ ।
११. शहिद परिवारको लागी जीवीकोपार्जन सहित विशेष सम्मान कार्यक्रम यसै आवबाट थालनी गरिने छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















