७ असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।
बिहीबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा 'कृषि उत्पादनमा अभिबृद्धि, कैलाश गाउपालिकाको समृद्धि' भन्ने नारासहित कृषिलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम ल्याइएको जनाइएको हो । पालिकाले बाँझो जग्गाविहिन गाउँपालिका बनाउने उद्धेश्यले जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरूत्साहित गर्ने भएको छ । कृषकलाई आधुनिक औजार र कृषि एवं पशु प्राविधिक जनशक्ति बढाउने, फलफुलको विरूवामा ७५% अनुदान, कृषि विमाका लागि विमांकको २०% रकम कृषकलाई अनुदान दिने जस्ता नीति लिएको पालिकाले जनाएको छ ।
पालिकाले 'कृषकको ग्राहक, स्थानीय सरकार' कार्यक्रममार्फत कृषि उत्पादन स्थानीय सरकारले नै खरिद गरिदिने नीतिलाई दृढताका साथ अवलम्बन गरिने, कृषक सूचिकरण गरि कृषक कार्ड र मल कार्ड वितरण जस्ता नीति तथा कार्यक्रम अघि बढाउने भएको छ । उद्यम प्रवर्द्धनका लागि उद्योगमैत्री कार्यक्रम संचालन, उद्योग स्थापना गर्दा स्थानीय तहमा लाग्ने शुल्कमा केही प्रतिशत छुट दिने, घरेलु मदिरालाई ब्राण्डिङ र गाँजा बैधानिकता दिने संघीय सरकारले नीतिलाई स्वागत गर्दै व्यवसायिकरणका लागि उचित प्रवन्ध गर्ने जनाइएको छ । पर्यटन क्षेत्रलाई कैलाश गाउँपालिकाको रोजगारी एवं विकासको आधार बनाईने, ऐतिहासिक पौराणिकस्थल, चौतारा पाटी पैवाको संरक्षण गर्ने गरी पार्क, बाल उद्यान र प्रौढ पार्कमा परिणत गरिने, बैकुण्ठ पर्यटकीय क्षेत्र, कालिकाटार क्षेत्र, लिक्चे क्षेत्र, देखारी क्षेत्रको प्रवर्द्धन गरिने भएको छ ।
यस्तो छ आर्थिक विकाससम्बन्धी नीतिहरू
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











