७ असार, हेटौंडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आगामी आर्थिक लोकसेवा तयारी कक्षा संचालन गरिने र अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रम संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बिहीबार बसेको १२ औ गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्। प्रस्तुत नीति तथा कार्यक्रममा पालिकाले आवा २०८०।८१ मा विपद व्यवस्थापनका लागि सबै वडामा प्रकृति प्रकोप जनचेतना कार्यक्रम संचालनमा गरिनेछ । त्यसैगरी सामान्य सेवामा स्थानीय सरकार : जनताको नजिकको सरकारलाई यथार्थतामा रूपान्तरणका लागि गाउँपालिकाबाट प्रदान गरिने सेवालाई छिटो छरितो नागरिक मैत्री बनाईने मोक्तानले नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए ।
गाउँपालिका र वडा कार्यालयहरुलाई सुचना मैत्री कार्यालयको रुपमा विकास गरिने जनाइएको छ । निज़ामती सेवा प्रेरित बोस भन्ने हेतुले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरिने र अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रम संचालनमा ल्याइने जनाइएको छ।गाउँपालिकाबाट हुने सम्पूर्ण कारोबारलाई बैंकिंग प्रणाली मार्फ़त गरिने जनाइएको छ।सार्वजनिक सुनुवाई निरन्तर गरिने,डिजिटल नागरिक वडापत्रको बारेमा सेवाग्रहीलाई सचेत गरिदै लगिने अध्यक्ष मोक्तानले बताएका छन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















