राजनीति

ईन्द्र बानियाँ संसदीय दलको नेता चयन

Indra-Baniya1-1518072970.jpg

२५ माघ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन् । काठमाडौंमा विहिबार बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता चयन भएपछि प्रतिक्रिया दिंदै बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए । बानियाँसंगै पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रदेशसभा सदस्य डा. राजाराम कार्कीसहित ५ जनाले संसदीय दलको नेतामा आकांक्षा राखेका थिए । प्रमुख प्रतिपक्ष दलको रुपमा रहने कांग्रेसको संसदीय दलको नेता चयन भएका बानियाँ पूर्वगृहराज्यमन्त्री, पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति हुन् । 
उनी मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ बाट विजयी भएका थिए ।

Indra-Dai-1518082377.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडालाई चाँडै स्थायी राजधानी घोषणा गर्न माग
Hetauda-1553587703.jpg

१२ चैत, हेटौँडा । अघिल्लो सरकारले अस्थायी मुकाम तोकेको हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा...

पूर्व उपप्रधानमन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज
sitaula-1553582378.jpg

१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट...

विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
biplab-1553581513.jpg

१२ चैत, हेटौँडा । सरकारले लगाएको प्रतिबन्धविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा चैत १३ देखि २४ गतेसम्म...

प्रधानमन्त्रीले कर्णालीका सांसदसंग छलफल गर्ने
Oli-1553580050.jpg

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कर्णाली प्रदेशका संघीय सांसदहरुसंग छलफल गर्ने भएका छन् ।...

त्रिशूली नदीमा  मिनिबस खस्यो तीन घाइते
IMG_20190214_213752-1553571535.jpg

    १२ चैत, हेटौंडा।पृथ्वी राजमार्गअन्तर्गत  चितवन को इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा  सोमबार राति...

चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट,चारको मृत्यु 
download-1553528566.jpg

११ चैत, सिन्धुपाल्चोक ।निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु...

१५ बोतल डाईलेक्ससहित बस्नेत पक्राउ
Ausad-1553526701.jpg

११ चैत, हेटौँडा । प्रहरीले लागुऔषध डाईलेक्ससहित एक युवकलाईलाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा ९ का २६ बर्षीय...

नाराबाजी पछि नेपालले भने : मैले रक्सी खाएको छैन 
Madhav-Nepal-1553525596.jpg

११, चैत, चितवन । होली वाइन पिएको भन्दै नारावाजी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार...

 पुलिसले फ्रेण्डस क्लबलाई ३ गोलले पाखा लगायो
IMG_5823-1553522536.JPG

 ११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको...

थप समाचार