राजनीति

उदयमान पत्रकार मञ्च गठन  

47287927_807430952970060_-1543838977.jpg

१७मंसिर, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा उदयमान पत्रकार मञ्च गठन गरिएको छ ।  क्याम्पसमा कक्षा ११ देखि स्नातक तह सम्मका आमसञ्चार एवं पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको समुहले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उदयमान पत्रकार मञ्च गठन गरेको हो । . 

कार्यक्रमले रामहरि गौतमको संयोजकत्वमा ९ सदस्यीय मञ्च गठन गरेको छ .। समितिको सदस्यहरुमा उपेन्द्र पौडेल, स्विकृती न्यौपाने, रञ्जन पौडेल, यमप्रसाद तिमल्सिना, सुसन लामिछाने, प्रकाश अधिकारी, राजन कटुवाल र सरस्वती सापकोटा रहेका छन् ।  मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन प्रमुख संरक्षक रहने गरी मञ्च गठन भएको हो ।  त्यसैगरी मञ्चको सल्लाहाकारमा रामजी न्यौपाने, सुरेश श्रेष्ठ, कुमार केसी, आकाश अधिकारी र उज्वल अधिकारी चयन भएका छन् । 
 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल नियुक्त 
poudel-1544801551.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल
48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु
Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न
bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता...

२० किलो चरेससहित एक युवक पक्राउ
arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा
Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन
Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

थप समाचार