Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

एकेडेमीद्वारा ५ जनालाई सम्मान

IMG_1550-1516195732.JPG

३ पुस, हेटौँडा । हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने महानुभावलाई सम्मान गरेको छ । विद्यालयको २० औं अभिभावक भेलामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जनालाई सम्मान गरेको हो । 
कार्यक्रममा शिक्षा एवं पर्यटन क्षेत्रमा योगदान पु¥याउनु हुने विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका डोरमणी पौडेल, शिक्षा एवं धार्मिक क्षेत्रमा योगदान पु¥याउने बद्र्रीनाथ शर्मा, साहित्यकार तुल्सी थापा, कलाकारहरु राजेश हमाल र विष्णु सापकोटालाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका संरक्षक एवं मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले उत्कृष्ट विद्यालयको रुपमा परिचित एकेडेमीको उचाई बढाउन थप प्रतिवद्ध भएर अघि बढ्न व्यवस्थापनलाई सुझाव दिए । उनले सकारात्मक विषयलाई जीवनमा लागु गर्दै आगामी पुस्तालाई पनि अनुसरण गर्ने अवस्था सिर्जना गर्नु जरुरी रहेको बताए  । 
कार्यक्रममा महानायक राजेश हमालले अभिभावक र विद्यार्थीलाई आजको शिक्षा सम्बन्धी अवधारणा प्र्रस्तुत गर्नुभएको थियो । मकवानपुरका प्र्रदेश सभा सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रका नेतृत्वकर्ता, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार