३० कार्तिक, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी इन्टरनेट सिटि क्लब फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको सेमीफाइलन खेलमा सक्षम युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एफसी इन्टरनेट सिटिले फाइनलमा उपाधीका लागि भिडन्त पक्का गरेको हो ।
इन्टरनेटका लक्ष्मण विडारीले खेलको २७ औं मिनेटमा प्राप्त पेनाल्टिको जालि चुमाएपछी सिटिले १ गोलको अग्रता लिएको थिए । त्यसैगरी सक्षम युवा क्लबले मरिच भोलनले आत्मघाति गोल गर्दा ३७ औं मिनेटमा इन्टरनेटले अग्रता दोब्बर बन्यो र इन्टरनेटका लागि तेस्रो गोल खेलको ५३औं मिनेटमा शुसन लामा र खेलको ७२ औं मिनेटमा मनोज घलानले चौथो गोल गर्दा इन्टरनेट ४–१ गोलले विजयी बन्यो ,यता सक्षम युवा क्लबका लागि सान्त्वना गोल ५६ औं मिनेटमा सुनिल सुनारले गरेका थिए ।
फाईनलमा यात्रा पक्का गरेको एफसी इन्टरनेटले उपाधीका लागि शनिबार एफसी नामटारसँग प्रतिष्पर्धा गर्ने छ । प्रतियोगिताको विजेता र उपविजेताले शिल्ड, प्रमाण पत्र सहित क्रमशः नगद ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन ।
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...