खेलकुद

एफसी इन्टरनेट  जिल्ला लिगको फाइनलमा 

khel-1510844543.JPG

फाईल फोटो

३० कार्तिक, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी इन्टरनेट सिटि क्लब  फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको सेमीफाइलन खेलमा  सक्षम युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एफसी इन्टरनेट सिटिले फाइनलमा उपाधीका लागि भिडन्त पक्का गरेको हो । 
इन्टरनेटका लक्ष्मण विडारीले खेलको २७ औं मिनेटमा  प्राप्त पेनाल्टिको  जालि चुमाएपछी सिटिले १ गोलको अग्रता लिएको थिए ।  त्यसैगरी सक्षम युवा क्लबले मरिच भोलनले आत्मघाति गोल गर्दा  ३७ औं मिनेटमा इन्टरनेटले अग्रता दोब्बर बन्यो र  इन्टरनेटका लागि तेस्रो गोल खेलको ५३औं मिनेटमा शुसन लामा र खेलको ७२ औं मिनेटमा मनोज घलानले चौथो गोल गर्दा इन्टरनेट ४–१ गोलले विजयी बन्यो ,यता  सक्षम युवा क्लबका लागि सान्त्वना गोल  ५६ औं मिनेटमा सुनिल सुनारले गरेका थिए । 
फाईनलमा यात्रा पक्का गरेको एफसी इन्टरनेटले उपाधीका लागि शनिबार एफसी नामटारसँग प्रतिष्पर्धा गर्ने छ । प्रतियोगिताको विजेता र उपविजेताले शिल्ड, प्रमाण पत्र सहित क्रमशः नगद ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
सिएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक
White-House-1542167321.jpg

२८ कार्तिक । अमेरिकाको ह्वाईट हाउस प्रशासनले सिएनएनका एक पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएको छ ।...

ट्याक्सी र कार ठोक्किदा बृद्धाको मृत्यु
Accident-1542166692.jpg

२८ कार्तिक, काठमाडौ । काठमाडौंको सानो भर्‍याङमा ट्याक्सी र कार एक आसपमा ठोक्किदा  एक वृद्धाको मृत्यु भएको छ ।...

सूर्यलाई अर्घ्य दिई सकियो छठ
Chhat-Hetauda-1542166164.jpg

२८ कार्तिक, हेटौँडा । सूर्यको उपसना गरी मनाईने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकिएको छ । सोमबार...

सुदरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदी
Sapath-1542119970.jpg

२७ कार्तिक, हेटौँडा । सुदूरपश्चिम प्रदेशको कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन...

यस्तो रहयो हेटौडामा छठ पुजा( फोटो फिचर सहित) 
46063571_340816666694153_-1542115804.jpg

२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको...

बढि भाडा असुल्ने २ सुमो कार्वाहीमा, एकजना पक्राउ
2018-11-13-12-53-23-1-1542092972.png

२७ कार्तिक, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट भाडा लिने दुई सुमो मंगलबार कार्वाहीमा परेका छन् । बढि...

प्रदेश सांसद दुलाल सवार गाडिमा ढुंगा प्रहार, एक पक्राउ
Gaadi-1542077897.jpg

२७ कार्तिक, काठमाडौं । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँ...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै 
Chhat-1542071591.jpg

२७ कार्तिक, हेटौँडा । छठ पर्वको मुख्य दिन मङ्गलबार (आज) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँ...

हेटौंडामा छठको तयारी पूरा, ५० हजार बढिले अवलोकन गर्ने
com.uiehrfuiehfodhs.hgguy-1542033707.png

२६ कार्तिक, हेटौंडा । हेटौंडाको राप्ती नदीमा बिगत ४० बर्षदेखि मनाउदै आएको छठपर्वलाई  यस बर्ष पनि धुमधाम संग...

थप समाचार