राजनीति

एमाले गाउँकमिटि उपाध्यक्षसहित कांग्रेस प्रवेश

P1-1509898221.jpg

१९ कार्तिक, हेटौँडा । नेकपा एमालेका गाउँ कमिटि उपाध्यक्षसहित एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
हेटौँडामा आइतबार भएको कार्यक्रममा नेकपा एमाले साविक डाँडाखर्क गाउँ कमिटि उपाध्यक्ष मंगले मोक्तानसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा कैलाश गाउँपालिका वडा नम्बर २ बाट स्थानीय तहमा एमालेकोतर्फबाट महिला सदस्य उम्मेदवार सरिता थापा मगर, निमलाल मोक्तान, आइतसिंह मोक्तान लगायनका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । 
कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रतिनिधिसभा २ को २ नम्बर प्रदेशसभा उम्मेदवार ईन्द्रबहादुर बानियाँले देशको विकास र गाउँको विकासका लागि कांग्रेसको विकल्प नभएको बताए । कार्यक्रममा कांग्रेस जिल्ला सचिव बुद्ध लामा, क्षेत्रीय सभापति लोक मोक्तान लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

P2-1509898221.jpg

Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन
dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ
D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु
Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)
Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो...

समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

थप समाचार