Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

खतिवडा सेवा सदनद्वारा सहयोग

Eye-Hospital-1471431967.JPG

१ भदौ, हेटौँडा । खतिवडा सेवा सदन मकवानपुरले हेटौडा सामुदायिक आँखा अस्पताललाई उपकरण सहयोग गरेको छ । सदनले विरामीका लागि शुद्ध पानी उपभोगमा सहज होस् भन्ने उद्देश्यले शुद्धिकरण गर्ने अत्याधुनिक उपकरण प्रदान गरेको हो ।

खतिवडा सेवा सदन मकवानपुरका उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले  स्वर्गीय पिता गोपिकृष्ण खतिवडाको स्मृतिमा संस्थामार्फत तीनलाख पच्चिस हजार रुपैँया बराबरको वाटर कुलर मेशिन हस्तान्तरण गरेका छन् । संस्थाका उपाध्यक्ष समेत रहेका खतिवडाले खतिवडा सेवा सदनद्वारा सहयोग अस्पताल जस्तो सामाजिक संस्थामा सहयोग गर्न पाएकोमा आफूलाई धेरै खुशी लागेको बताए । अस्पताल प्रमुख डा. श्याम व्यासले सामाजिक संघसंस्थाहरुको सहयोगले अस्पताललाई काम गर्न थप उर्जा प्राप्त हुने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गुरुप्रसाद खतिवडा, कोषाध्यक्ष दीपकलाल खतिवडा, रोटरी क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष सिद्धीलाल श्रेष्ठ, रोटरीयन रामप्रसाद शर्मा लगायतको उपस्थिति रहेको अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सुधिर श्रेष्ठले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार