राजनीति

खैराङमा कांग्रेसको क्रियाशिल सदस्यता वितरण

Kriyaasil-1549890364.jpg

२८ माघ, खैराङ । मकवानपुरको राक्सीराङ गाउँपालिका ९ खैराङमा सोमबार कांग्रेसले क्रियाशिल सदस्यता वितरण गरेको छ ।
राक्सीराङका वडा सभापति सुमन नगरकोटीको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस ९ नम्बर वडाका ८० जना नेता तथा कार्यकर्तालाई क्रियाशिल सदस्यता वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लामाले मकवानपुरमा कांग्रेसले जितेको स्थानहरुमा स्पष्ट रुपमा जनताले देखिने कामहरु गरेको तर नेकपाले जितेका स्थानहरुमा विकासको गति शून्य रहेको बताए ।
क्रियाशिल सदस्यता वितरण कार्यक्रममा विशेष अतिथि प्रदेश ३ का प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, तरुण दल ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, रामकुमार थिङ्ग, बिरेन्द्र जिम्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

काठमाडौं विश्वको घुम्नलायक शहरको पाँचौ स्थानमा
Kathmandu-1550463960.jpg

६ फागुन, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली...

थप समाचार