Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

चलचित्र पत्रकार संघ मकवानपुरले चार जनालाई सम्मान गर्ने

31906769_1624720084279962-1525445407.jpg


२१ बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारीता दिवसको अवसरमा आगामी जेष्ठ ७ गते २ जना पत्रकार र २ जना कलाकार गरी चार जनालाई चलचित्र र कलाकारीता पत्रकारीता पुरस्कारले सम्मान गर्ने भएको छ  ।  

चलचित्र पत्रकार संघ मकवानपुरले शुक्रबार हेटौँडामा  पत्रकार भेटघाटको आयोजना गर्दै   संघले यो बर्ष चलचित्र पत्रकारीता पुरस्कारबाट जनता टेलिभिजनमा कार्यरत पत्रकार रामकुमार एलनलाई  नगद ५ हजार सहित सम्मान गर्ने  र दास्रो राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत चलचित्र पत्रका डब्बु क्षेत्रिलाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मान गरिने जनाएको छ । 
त्यसैगरी छौठौ  चलचित्र कलाकारीता सम्मानबाट  नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिने चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए   । 
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न  पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय  सदस्य प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणी दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका  अध्यक्ष हरी हुमागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, चलचित्र पत्रकार संघ मकवानपुरका उपाध्यक्ष प्रकाश दाहाल लगायत अन्य संचारकर्मीहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार