Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

चलचित्र ‘चौका दाउ’ को टोली हेटौँडामा

49199561_272359626778327_-1546349333.jpg

१७ पुस, हेटौँडा । नेपाली चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रवद्र्धनको क्रममा मंगलबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र पुस २७ गथेबाट शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको छ । 
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हास्य कालाकारले अभिनय गरेको र चलचित्र समाजिक हास्य विदामा निर्माण गरिएकोले समाजमा देखिएको समस्यालाई हास्य व्यङ्ग तरिकाले चलचित्रमा उतारिएको बताए । उनले चौका दाउ पारिवारिक चलचित्र भएकोले परिवारका सबै सदस्य मिलेर हेर्न सकिने बताए । पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ कलाकार एवं चलचित्रका पात्र सन्तोष पन्तले चलचित्रको कथा वस्तु राम्रो रहेकोले आफु पनि चलचित्र प्रति सकरात्मक रहेरले अभिनय गरेको बताउदै समाजको थर्थातलाई चलचित्रको पर्दामा कैद गरिएकोले सबैले हेर्नु पर्ने बताए । 
त्यसैगरी चलचित्रमा नायिकाको भुमिकामा देखा परेकि नायिका बर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफै हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन। चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवं पत्रकार डब्बु क्षेत्रीले चलचित्रको बारेमा सहजिकरण गरेका थिए ।
१ करोड रुपैया लागतमा निर्माण भएको चलचित्रको पुस२७गते शुक्रबारबाट हेटौँडा सहित एकसाथ देशभरका ८० वटा सिनेमा हलमा प्रर्दशन हुने बताईएको छ  ।
चलचित्र चौका दाउको र्टेलर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार