समाज

चौलागाई बन्ने भए प्रजाका अभिभावक

Yuwa-Samiti-1523965989.jpg

४ बैशाख, हेटौँडा । जिल्ला युवा समिति मकवानपुरले सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर उपलव्ध गराउन सबैसंग आग्रह गरेको छ ।


आज कार्यालयमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष सन्तोष चौलागाईले सरकारले अभियानको रुपमा संचालन गरेको विद्यार्थी भर्ना अभियानलाई समर्थन गर्दै आफुहरु पनि अभियानमा जोडिएको बताए । उनले मकवानपुरमा विद्यालय जाने उमेरका २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको र विद्यालय छोड्ने दर १२ प्रतिशत रहेको भन्दै विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सबैसंग आग्रह गरे । उनले विद्यालय नगएका बालबालिकाको खोजी गरी सामुदायिक विद्यालयमा भर्ना गराई अभिभावकत्व ग्रहण गर्न समेत सबैसंग अनुरोध गरे । 

युवा समितिका अध्यक्ष चौलागाईले आफुले मनहरीको रोटरी राष्ट्रिय माविमा स्थानीय सिर्जना प्रजालाई भर्ना गराई अभिभावकत्व ग्रहण गर्ने बताए । पत्रकार सम्मेलनमा युवा समितिका सदस्य रामकृष्ण थापा, अशोक सारु मगर, नानीमैया विष्ट लगायतको सहभागिता रहेको थियो । यसअघि बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आफ्ना छोरा र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले नातिनिलाई सामुदायिक विद्यालयमा भर्ना गराएका थिए ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द
20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी  ६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र...

अवैध चल्ला र मदिरा नियन्त्रणमा 
challa-1526826438.jpg

६ जेठ, हेटौँडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चल्ला र मदिरा नियन्त्रणमा  लिएको छ ।  बिशेष सुचनाको...

टिष्टुङमा ७ दिने डकर्मी तालिम शुरु
Talim1-1526821907.jpg

६ जेठ, हेटौँडा । भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा आइतबारदेखि थाहा नगरपालिकाको...

खाद्यद्वारा ४ सय ७२ नमूना संकलन
Khadya-1526821785.jpg

६ जेठ, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले १० महिनामा ४ सय ७२ वटा खाद्य नमूना...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य
Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट...

हेटौँडामा बिपुल क्षेत्रीको सांगितिक प्रस्तुति हुने
Fem-1526811186.jpg

६ जेठ, हेटौँडा । सिक्किमका गायक विपुल क्षेत्रीको हेटौँडामा सांगितिक प्रस्तुति हुने भएको छ । आइतबार हेटौँडामा...

एफए कपको उपाधि चेल्सीलाई
GettyImages-960167664_152-1526785479.jpg

६ जेठ,हेटौंडा । एफए कपको  उपाधि चेल्सीले जितेको छ। शनिबार राति वेम्बलीमा फाइनल खेलमा म्यान्चेष्टर...

कांग्रेस सभापति भेला हेटौँडामा हुने
index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस...

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक
Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज...

थप समाचार