Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चौलागाई बन्ने भए प्रजाका अभिभावक

Yuwa-Samiti-1523965989.jpg

४ बैशाख, हेटौँडा । जिल्ला युवा समिति मकवानपुरले सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर उपलव्ध गराउन सबैसंग आग्रह गरेको छ ।


आज कार्यालयमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष सन्तोष चौलागाईले सरकारले अभियानको रुपमा संचालन गरेको विद्यार्थी भर्ना अभियानलाई समर्थन गर्दै आफुहरु पनि अभियानमा जोडिएको बताए । उनले मकवानपुरमा विद्यालय जाने उमेरका २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको र विद्यालय छोड्ने दर १२ प्रतिशत रहेको भन्दै विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सबैसंग आग्रह गरे । उनले विद्यालय नगएका बालबालिकाको खोजी गरी सामुदायिक विद्यालयमा भर्ना गराई अभिभावकत्व ग्रहण गर्न समेत सबैसंग अनुरोध गरे । 

युवा समितिका अध्यक्ष चौलागाईले आफुले मनहरीको रोटरी राष्ट्रिय माविमा स्थानीय सिर्जना प्रजालाई भर्ना गराई अभिभावकत्व ग्रहण गर्ने बताए । पत्रकार सम्मेलनमा युवा समितिका सदस्य रामकृष्ण थापा, अशोक सारु मगर, नानीमैया विष्ट लगायतको सहभागिता रहेको थियो । यसअघि बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आफ्ना छोरा र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले नातिनिलाई सामुदायिक विद्यालयमा भर्ना गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार