Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जनकल्याण सहकारी काठमाडौंमा सम्मानित

FB_IMG_1481880567246-1481882176.jpg

१ पुस, हेटौंडा । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडले हेटौडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्थाको रूपमा सम्मान गरेको छ ।

संघको शुक्रबार काठमाडौंमा भएको २५ औं साधारणसभाको अवसरमा जनकल्याणलाई संघले वितरण गरेको सफ्टवेयर संचालनमा उत्कृष्ट संस्थाको रूपमा सम्मान गरेको हो ।

जनकल्याण सहकारीलाई संघको वार्षिक साधारण सभामा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले संस्थाका अध्यक्ष हिमाल पौडेललाई सम्मान गरेका थिए । सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिंदै अध्यक्ष पौडेलले सम्मानले संस्थालाई राष्ट्रिय पहिचान दिएको भन्दै सहकारी व्यवस्थापनमा थप काम गर्न जिम्मेवारी बढेको बताए ।

संस्थाले करिब ८ करोड ५० लाख रूपैयाँको कारोवार गरेको संस्थाका व्यवस्थापक प्रल्हाद शर्मा आचार्यले जानकारी दिए ।जनकल्याण मकवानपुरको उत्कृष्ठ सहकारी मध्ये पर्दछ । संस्थाले सहकारीको मर्म र भावना अनुसारको काम गरेको शेयर सदस्य राजेन्द्रप्रसाद चौलागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार