Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

दिव्यताराको सम्पर्क कार्यालय राईगाउँमा

51735361_416698715768090_-1550064081.jpg

फोटोः पत्रकार सुजन विडारी

१ फागुन, हेटौँडा । हेटौँडा २ मा मुख्य कार्यालय स्थापना गरि सेवा दिइरहेको दिव्यतारा बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेको सम्पर्क कार्यालय मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका २ राईगाउँमा स्थापना गरिएको छ । 
हेटौंडा १९ सान्नानीटार, हेटौंडा १३ पदमपोखरी, थाहा नगरपालिको पालुङ, हेटौडा १८ रामधुनी र मनहरी बजार पछि सहकारीको छौठौँ सम्पर्क कार्यालयमा राईगाउँमा स्थापना गरिएको हो । बुधबार एक समारोहका बिच छैठौं सदस्य सम्पर्क कार्यालय बागमती गाउँपालिका २ राईगाउँमा उद्घाटन गरिएको हो ।सम्पर्क कार्यालयको सहकारीको अध्यक्ष एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र  नेपाली कांग्रेस प्रदेश ३  संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले सहकारीको माध्यमबाट गाउँगाउँमा महिला, किसानलगायत निम्न आयस्तर भएकालाई ठूलो टेवा पुग्ने भन्दै सहकारीमा लाग्न आग्रह गरेका थिए।
कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य शेरबहादुर तामाङ्, चोकबहादुर ठाडामगर, महासमिति सदस्य दीनेश उपाध्याय,  बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि ईश्वर पण्डित, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस बागमती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, समाजसेवी लक्ष्मण सुवेदी, ज्ञानेन्द्र बर्तौला लगायत जनप्रतिनिधि एवं स्थानीयको उपस्थिति रहेको थियोे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार