राजनीति

प्रधानमन्त्री देउवाले दिए सबैलाई धन्यवाद

Deuba-1512649335.jpg

२१ मंसिर, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा चुनाव सकिएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान सकिए लगत्तै विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग र्पुयाउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका हुन् । 
उनले विभिन्न संशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको स्पष्ट पारे । 
निर्वाचन आयोगको कुशल नेतृत्व र सबै पदाधिकारीको रातदिनको मेहनतले निर्वाचन सफलतामा र्पुयाउन सकिएको उल्लेख गर्दै उनले आयोगका सम्पूर्ण पदाधिकारी र परिवार धन्यवादका पात्र भएको बताए । 
संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर १० गते ३२ जिल्लामा र दोश्रो चरणमा आज ४५ जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा सकिएको छ ।


Ban-Add-1522682343.jpg
Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
प्रदेश राजधानी काठमाडौं लैजान बाम गठबन्धन लागिपरेको छ : बानियाँ
congress-vela-13-bhaishak-1524755453.jpg

१३ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय...

आगलागी पीडितलाई बानियाँद्वारा १० हजार सहयोग
aaglagi-1-1524742839.jpg

१३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...

३ नम्बर प्रदेश सरकारलाई खर्च आयो जनतालाई विकास आएन : प्रदेश सदस्य
IMG_0116-1524739644.JPG

१३ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आफुलाई खर्च गर्ने बजेट ल्याएपनि जनताका लागि केही नल्याएको भन्दै...

संयुक्त यातायात आन्दोलन परिचालन समितीको आन्देलनको कार्यक्रम सार्वजनिक 
31183483_1615947448490559-1524666327.jpg

 १२ बैशाख, हेटौँडा ।  संयुक्त यातायात आन्दोलन परिचालन समितीले बृहत व्यवसायी भेला मार्फत पहिलो चरणको...

साझा यातायात सिध्याउने सरकारले  यातायात क्षेत्र धरासायी वनायोः संयुक्त यातायात आन्दोलन परिचालन समिती
31355271_1615944465157524-1524665423.jpg

१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु  सिण्डीकेटका अन्तय गरेसंगै...

झोल बनाएर विमास्थलबाट सुन तस्करी
Liquid-Gold-1524637305.jpg

१२ बैशाख, हेटौँडा । सुन तस्करहरुले तस्करीको शैली परिवर्तन गरेर सुन तस्करी थालेका छन् । त्रिभुवन विमानस्थलमा...

कान्ति लोकपथमा भएको दुर्घटनामा एकको मृत्यु
20180424_102326-1524620286.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते...

मकवानपुरका एसपी खनाल नियन्त्रणमा
Bikash-Khanal-SP-825x510-1524617229.jpg

१२बैशाख,हेटौडा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको...

विद्यालयहरुले शिुल्क वृद्धि फिर्ता नलिए  भौतिक कारबाही गछौँ: संयुक्त विद्यार्थी संगठन 
31166960_2025383654449151-1524586671.jpg

          ११ बैशाख, हेटौँडा ।  नीजि तथा सामुदाकि विद्यालयले अभिभावको ढाड सेक्ने गरी  चर्को शुल्क लिएको...

थप समाचार