राजनीति

बनाउने पर्ने ऐन ९९, बन्यो १३ : सभामुख श्रेष्ठ

Photo-1-1533616696.jpg

२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले बनाउनुपर्ने ९९ वटा ऐन मध्ये १३ वटा मात्रै बनेको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले मंगलबार हेटौंडामा आयोजना गरेको संसदीय पत्रकारिता तालिम उद्घाटन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले प्रदेश सरकारले निर्माण गर्नुपर्ने ९९ कानून पहिचान गरेकोमा अहिलेसम्म १३ वटामात्रै बनेको बताए । उनले ऐन कानून निर्माणमा हतार गर्न नहुने पनि बताए । जनताको भावना सम्बोधन गर्नुपर्ने भएकाले हतार गरेर ऐन कानून बनाउन नहुने बताए ।

उनले संचारकर्मीलाई नकारात्मक भन्दा सकारात्मक विषयमा कलम चलाउन सुझाव समेत दिए ।  उनले संचारमाध्यमले सकारात्मक विषयको उठान गरी संसदलाई समेत हौसला प्रदान गर्नुपर्ने बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको थियो ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

एएफसी यू–१९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल थाइल्याण्डसँग
1539136047Nepal-1539654607.jpg

३० असोज, हेटौँडा । आगामी कात्तिक पहिलो साता थाइल्याण्डमा सुरू हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको...

यूईएफए नेसन्स लिगः स्पेनमाथि इंग्ल्यान्डको रोमान्चक जित
Spain-vs-ENgland-1024x682-1539654193.jpg

३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित...

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव
Gbd1TYzvRbxREiYmrbU7-1539653609.jpg

२९ असोज, चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै...

बडादशैंको सातौ दिन, घरघरमा फूलपाती भित्र्याईदै
Fulpati-1539652018.jpg

३० असोज, हेटौँडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती । आज हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन्...

थप समाचार