खेलकुद

बिरगंज युनाईटेड निजगढ गोल्डकपको सेमिफाईनमा

20190408_181908-1554735330.jpg

प्रभात तिमल्सिना
२५चैत,निजगढ
। निजगढमा जारी नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा हर्दि युवा समाज चितवनलाई् पराजित गर्दै बिरगंज युनाईटेड फुटबल क्लबले सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको छ । 

निजगढ नगरपालिका —४ पुरानो निजगढ स्थित कछाडीया खेल मैदानमा  भएको खेलमा हर्दि युवा समाज चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै बिरगंज युनाईटेड प्रतियोगिताको सेमिफाईनालामा प्रवेश गरेको हो । 
बिरगंज युनाईटेड सेमिफाईनालामा पुयाउन खेलको २२ औ मिनेटमा बिबेक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 
पहिलो हाफमा १ गोलको अग्रता लिएको बिरगंजको लागी दोश्रो हाफको ६५ औ मिनेटमा अछेलाल कुमरले गोल गर्दै टिमको अग्रता दोब्बर गरेका थिए । खेलको म्यान अफ द म्याच बिजेता टिमका रुपक लामाले घोषित भएका छन । जारी प्रतियोगिताको भोलिको खेल आयोजक निजगढ युवा क्लव र साविक बिजेता बारा ११ बीच हुने आयोजकले जनाएको छ ।

बारा,पर्सा,मकवानपुर,चितवन,सर्लही र महोत्तरीका बिभिन्न ८ क्लबहरुले प्रतिस्पर्धा रहको प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैया सहित ट्रफी प्राप्त गर्ने छ । 
 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
कांग्रेस मकवानपुर खेलकुद विभागमा पद बाँडफाँड
khelkudh-1555863825.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको खेलकुद विभागमा पद बाँडफाँड भएको छ । विभाग संयोजक सुनिल दाहालको...

फेकोफन मकवानपुरद्वारा डिएफओको स्वागत
Swagat-1555862302.jpg

८ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरले डिभिजन वन कार्यालय, मकवानपुरमा भर्खरै...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 
adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको...

हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

थप समाचार