Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मकवानपुरका दुई खेलाडी सम्मानीत

samman-1544148684.jpg

२१ मंसिर, हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले विहिबार मकवानपुरका दुईजना खेलाडीहरुलाई सम्मान गरेको छ । इन्डोनेशियाको जाकार्तामा भएको १५ आँै एशिया प्यासिफिक कराते प्रतियोगितामा नेपालकै तर्फबाट स्वर्णपदक जित्ने राक्सिराङका गणेश थिङ र काठमाण्डौमा भएको नोविस बक्सिङमा स्वर्ण पदक सहित उत्कृष्ट बक्सरको उपाधि जित्न सफल हेटौंडा–५ का जवीन पाख्रिनलाई सम्मान गरेको हो । 
जिल्ला खेलकुद विकास समितिले दुवै खेलाडीहरुलाई जनही दुईहजार पाँच सय र सम्मान पत्र प्रदान गरेको छ । 
थिङ र पाख्रिनलाई खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिाना, सचिव राजन दाहाल खुसराजलगायतले सम्मान गरेका हुन् । 
यस्तै बक्सिङ खेलाडी पाख्रिनलाई जिल्ला बक्सिङ संघका अध्यक्ष वेष खड्गीले एक हजार पाँच सय, रिलायन्स स्कुलका संस्थापक प्रिन्सिपल तथा बक्सिङ संघ मकवानपुरका सस्थापक अध्यक्ष केशबलाल श्रेष्ठले ३ हजार र हाल अमेरिकामा रहेका मकवानपुरे पूर्व बक्सर धु्रवलाल श्रेष्ठले दश हजार नगद प्रदान गरे । 
यसैगरी कराते खेलाडी थिंङलाई प्रशिक्षकहरुका तर्फबाट ३ हजार र बक्सिङ संघ अध्यक्ष वेष खड्गीले एकहजार पाँचसय सहयोग गरेका थिए ।
फोटोः बक्सिङ प्रशिक्षक लाल पौडेल 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार