बकैया गाउँपालिका

माझीगाउँ ‘नमूना गाउँ’ बन्ने

Majhi-Utthaan-1501932943.jpg

२१ साउन, हेटौँडा । बकैया गाउँपालिका वडा नम्बर–४ मा रहेको माझिगाउ लाई नमूना गाउँ बन्ने भएको छ । माझी उत्थान संघ मकवानपुरको आयोजनामा शनिबार जुरेलिमा भएको जनप्रनिधि सम्मान कार्यक्रममा माझी गाउँलाई नमूना गाउँ बनाउने जानकारी दिईएको हो । 

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख दामोदर खनालले माझी समुदायको स्थानीय कला, संस्कृति, पराम्परागत पेशाको संरषण र व्यवसायिकरण गरिने समेत बताए । उनले गाउँपालिकामा समेत माझी समुदायको प्रतिनिधित्व गराईको भन्दै माझी बस्तिमा नमूना बस्तिको अवधारणा अनुसार काम गरिने दावि गरे । कार्यक्रममा उपाध्यक्ष सरला बोलखेले जातिय भन्दा बर्गिय रुपमा माझी समुदायलाई विशेष रुपमा सम्बोधन गर्ने बताईन् । 
माझी संघ मकवानपुरका अध्यक्ष आशिष कुसुवार माझिको अध्यक्षतामा भएको कार्यक्रममा बकैया–४ का वडा अध्यक्ष राजन दङ्गालले नमूना गाउँको प्रस्ताव आफुले गरेको बताउदै बकैया को प्रमुख प्रबेश गाउँलाई नमुना र समृद्धिको गाउँ बनाउने बताए । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष शेरमान घलान , माझी संघका केन्द्रीय सदस्य लक्ष्मी माझी , स्थानीय अगुवा श्याम माझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आफ्नो धर्मको रुपमा प्रकृति धर्म मान्ने माझीहरु आफ्नो बासस्थान तथा थानी पुजा गर्ने गर्दछन् । मकवानपुर र सिन्धुलीमा यो समुदायको एकिकृत बसोबास छ ।

(पत्रकार यादव चौलागाईको सहयोगमा)


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

फाष्ट ट्रयाकको मुआव्जा बढाउन सकिन्न : थापा
Ram-Bahadur-Thapa-1544709293.jpg

२७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) मा पर्ने जग्गाको...

संविधान संशोधन गरेर अघि बढ्ने प्रचण्डको भनाई
Prachanda-1544708275.jpg

२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर अघि...

सहिद स्मारक ’ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदै संकटा दोश्रो स्थानमा उक्लियो
A-division_BWmphyP5mE-154-1544706210.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहिकार ३ खेल सम्पन्न...

जन्ती चढेको जीप र यात्रु बस ठोक्किँदा ६ जनाको ज्यान गयो 
accident-1544666517.jpg

२७ मंसिर, हेटौँडा । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । जन्ती...

‘ए’ डिभिजन लिग फुटबलः आजदेखि आठौं चरणका खेल
A-division_BWmphyP5mE-154-1544665657.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) देखि आठौं चरणका खेल हुँदैछन्...

अविश्वास झेल्दै बेलायती प्रधानमन्त्री टेरिजा मे
Theresa-1544628779.png

२६ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मे ले अविश्वासको प्रस्ताव झेल्नु पर्ने भएको छ । आफ्नै क्याविनेटका...

प्रहर खबर डट कम शुभारम्भ
47689273_2022997787747751-1544628295.jpg

२६ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानि हेटौडाबाट नयाँ अनलाइन संचालनका आएको छ । खुड्किलो मिडिया...

जनकल्याण सहकारीको कुमलटारमा शिक्षा शिविर
Janakalyan-1544627303.jpg

२६ मंसिर, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिवसीय सहकारी...

थप समाचार