२२ माघ, हेटौंडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिहरुले संस्थाले गरेका विभिन्न कार्यहरुको बारेमा गीतको माध्यमबाट प्रशंसा गर्नुको साथै भविष्यमा गर्नु पर्ने कामहरुको बारेमा समेत जानकारी गराएका थिए ।
प्रतियोगितामा हिरा घिमिरेको समूह प्रथम, जानुका दाहालको समूह द्वितीय, सावित्री अधिकारीको समूह तृतीय भएका थिए भने दुर्गा चौलागाईको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा स्थानीय बाल कलाकारहरुले आफनो प्रस्तुती प्रस्तुत गरेका थिए ।
हेटौडा–१७ का वडा सदस्य भीमप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राजदेवी टोल विकास संस्थाका अध्यक्ष चिरन्जिवी थापा, संस्थाका पूर्व व्यवस्थापक दिव्यराज धमला, समाजसेवी कृष्ण प्रसाद नेपाल, व्यवस्थापक घनश्याम दाहाल, संचारकर्मी भीमसेन पौडेल, संस्थाका उपाध्यक्ष प्रतिमा चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा प्रमोदकुमार दाहाल, पार्वती ढुङ्गाना र रमेशकुमार पराजुली रहेका थिए ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...