Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

समृद्ध नेपालका लागि कार्यशैली बदल्नु जरुरी : मूख्यमन्त्री पौडेल

D1-1545986628.jpg

१३ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले समृद्ध नेपालको सपना पुरा गर्न पुरानो कार्यशैलीलाई बदल्नु जरुरी रहेको बताए ।

प्रदेश नीति तथा योजना आयोगले शुक्रबार हेटौँडामा गरेको प्रदेश योजनाको आधारपत्र सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उनले पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा नहुने बताए । खल्तिबाट झिकेर ल्याईने योजनाले विकास सम्भव नरहेको भन्दै यसको अन्त्य आवश्यक रहेकोमा उनको जोड थियो । ‘खल्तिबाट योजना झिकेर टाईपिस्टलाई दिने शैली बदल्नु जरुरी छ, नयाँ समृद्धिको सपना पुरा हुँदैन ।’ व्यवस्थित विकास लागि प्रदेश सरकारले योजना बैंकको स्थापनाको काम अघि बढाउने उनले बताए । 

सुशासन कायम गर्नका लागि आफैंबाट शुरु गर्न पनि प्रदेश अन्तरगतका सबै निकायलाई मूख्यमन्त्री पौडेलले निर्देशन दिए । कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, परामर्शदाता पिताम्बर शर्मा लगायतले आधारपत्रमा उल्लेख भए अनुसार आगामी दिनमा योजना कार्यान्वयनमा जोड दिए । 

नीति आयोगले प्रदेशका लागि तयार पारेको ५ बर्षे रणनीति योजनाको आधारपत्रका आधारमा मन्त्रालय र मातहका निकायले आवधिक योजना बनाउने आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार