राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्छौः राजपा महामन्त्री चौधरी 

rajapa-chaudhary-1540048405.JPG


३ कार्तिक, हेटौँडा । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले  छठसम्म पनि संविधान संशोधन नभए पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईन । 
रिपोर्टर्स क्लवमा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीले  छठपछि  केही न केही निर्णय गर्छ । यदी  हाम्रा पूरा भएनन भने  छठपछि सरकारलाई दिएको समर्थन  फिर्ता लिने बताइन ।  

कार्यक्रममा बोल्दै महामन्त्री  चौधरीले   संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने  ठोकुवा गर्दै   मधेश आन्दोलनका क्रममा सहिद भएका, घाईते, अपांग भएकाहरुलाई अहिलेसम्मपनि सरकारले केही नगरेको गुनासो पोखिन । 
सांसद चौधरीले  २ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी रहेको बताउदै सरकारले जनसंख्याको आधारमा बजेटको वर्गीकरण नगरेकोले २ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी रहेको बताइन ।  मुलुकमा पछिल्लो समय दिनहुँ महिला हिंसा, हत्या र बलात्कारजस्तो सामाजिक अपराधका घट्नाहरु बढिरहेको भन्दै चिन्ता व्यक्त गदैै  उनले  बलात्कारीहरुलाई संविधान संशोधन गरेर भएपनि फाँसीको सजाय दिनेगरि कानून बनाउनपर्ने बताइन ।  


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
रातोमाटेमा  बस र मोटरसाईकल ठक्कर खादा २ गम्भिर घाइते
Accident-1499161093-1547964183.jpg

६ माघ, हेटौँडा । हेटौँडा  १५ रातोमाटे नजिक बस र मोटरसाईकल ठक्कर खादा मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका...

चलचित्र ‘समर लभ’टोली हेटौँडामा
50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक
Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन...

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  
50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति
Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई...

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 
50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका...

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण
मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक...

ढकाल हत्याका आरोपित पक्राउ
IMG_20190119_093737-1547871460.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका आरोपित पक्राउ गरेको छ। प्रहरीले...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने
Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस...

थप समाचार