राजनीति

सुमोबाट लागुऔषध ओसार्ने दुई जना पक्राउ

Laagu-Ausad-1537193943.jpg

File Photo

१ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुमोमा लागुऔषध ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा नगरपालिका वडा नम्बर १५ का २२ बर्षीय श्याम गिरी र हेटौँडा–१३ की १९ बर्षीया रुबिना तामाङ रहेका छन्।

भिमफेदीमा हेटौडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज २१४२ नम्बरको सुमो चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गिरीको साथबाट लागु औषध नाईट्रोभेट ३७ ट्याबलेट र तामाङको साथबाट डाईजेल्याव ३५ एम्पुल, ब्युनोर्फीन ३५ एम्पुल, र फेर्नागन ३५ एम्पुल बरामद भएको छ । पक्राउ परेका उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मकवानपुर जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
करणी गरी फरार पौडेल पक्राउ
raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

यस बर्ष औद्योगिक ब्यापार मेला क्याम्पाडाँडामा ,तयारी अन्तिम चरणमा  
53145750_2384526655166966-1550590987.jpg

७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक
Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो फेकोफनको बैठक
IMG_7337-1550585115.JPG

७ फागुन, हेटौँडा । १४ बुँदे घोषणा पत्र जारी गर्दै हेटौँडामा भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको...

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण
Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर...

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति
Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन
Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

थप समाचार