अर्थ

हिमाल महिलाबाट बेसार खेति शुरु

Beshar-1525880194.jpg

भीमसेन पौडेल
२६ बैशाख, हेटौँडा ।
मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाले बेसार खेती शुरु गरेको छ । स्थानीयको चार कठ्ठा जग्गा भाडामा लिएर बेसार खेती शुरु गरिएको संस्थाकी व्यवस्थापक सुभद्रा घिमिरेले बताईन । दुई वर्षको लागि जग्गा भाडामा लिएर २० क्वीन्टल बेसार खेती गरिएको हो । 
 संस्थामा आवद्ध महिलाहरुको आर्थिक स्थितिमा सुधार ल्याउन बेसार खेती गरिएको संस्थाकी अध्यक्ष जानुका दाहालले बताईन् । मकवानपुरगढी गाउँपालिकाकी कृषि प्राविधिक संगीता दुलालको प्राविधिक सहयोगमा सञ्चालक समिति, लेखा समिति र शेयर सदस्यहरुको सक्रियतामा बेसार खेती शुरु गरिएको संस्थाले जनाएको छ । 
मकवानपुरगढी ३ नंं. वडा बेसार खेतीको लागि उपयुक्त मानिन्छ । नगदे बालीको रुपमा रहेको बेसार खेती यहाँका कृषकहरुको रोजाईमा पर्ने गरेको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
जनकल्याणको शिविरमा २३० जनाको उपचार 
Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २...

नागरिकता विधेयकबारे बोलिन् नेतृ डिना
Dina-1534594500.jpg

२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन
Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना
trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई
Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको...

६ मध्ये ३ विधेयक प्रदेशसभाबाट पारित
1-Bhadra-Photo-Samsad-1534509897.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रस्तुत भएका ६ मध्ये  ३ विधेयक पारित भएको छ ।...

शुक्रबार ३ विधेयक प्रदेशसभामा प्रस्तुत हुने
Pradesh-Photo-1534488470.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार ३ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।  प्रदेशसभा...

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश
1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी...

तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

थप समाचार