१ चैत, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा प्राविधिक जाँच विना मासु विक्रि वितरण गर्न रोक लगाईएको छ । ६ नम्बर वडा कार्यालयले सार्वजनिक सूचना र व्यवसायीलाई पत्रचार गरी यस्तो रोक लगाएको हो ।
वडा कार्यालयले उपमहानगरपालिका क्षेत्रमा बर्ड फ्लुका कारण हजारौं कुखुरा मरेको र फागुन ३० गते कुखुरा व्यवसायी, पशु प्राविधिक र जिल्ला प्रशासन कार्यालयको रोहवरमा रोहवरमा संकमण प्रमाािण्त भएकाले कुखुराको मासु विक्रि वितरणमा होशियारी अपनाउन आग्रह गरिएको छ । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईद्वारा जारी सूचनामा मानवीय क्षतिप्रति संवेदनशिल भैं मासु विक्रि वितरण पूर्व आफुले विक्रि गर्ने मासु प्राविधिक जाँच गराई खान योग्य प्रमाणित गरेर मात्रै विक्रि वितरण गर्ने व्यवसायीलाई सचेत गराएको छ ।
प्राविधिक जाँच नगराई मासु विक्रि वितरण गरी मानवीय क्षति भएको प्रमाणित भएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत सूचित गरिएको छ । वडा कार्यालयले जाँच विनाको मासु उपयोग नगर्न समेत उपभोक्तालाई आग्रह गरिएको छ ।
हेटौँडा–६ संग सिमाना जोडिएको हेटौँडा–७ नागस्वतिमा बर्डफ्लु प्रमाणित भई कुखुरा नष्टको प्रक्रिया अघि बढाउने भएको छ भने कुखुरा, कुखुराको अण्डा, सुली ओसारपसारमा समेत रोक लगाईएको छ ।
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...