Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँ र थापालाई लक्षित गरी विष्फोट

24251730_1524985730915078-1511936658.jpg

थापा बानियालाई लक्षित गरी बम बिष्फोट गराईएको स्थान

१२ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–६ रामनगरमा उम्मेदवारलाई लक्षित गरी बुधबार विहान विष्फोट गराईएको छ । 
उपप्रधानमन्त्री एवं प्रतिनिधी सभा मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार कमल थापा र पूर्व गृहराज्यमन्त्री एवं क्षेत्र नम्बर २ प्रदेशसभा ख का उमेदवार ईन्द्रबहादुर बानियाँलाई लक्षित गरी बिष्फोट गराईएको छ । बागमती गाउँपालिका  राईगाउँ, बेतिनि लगायतका क्षेत्रमा हुन लागेको चुनावी सभाका लागि जान लागेका उनीहरुलाई लक्षित गरी विष्फोट गराईएको हो । थापाको निवासबाट हेलिकप्टर राखेको बाल जागृति युवा बर्षमाविको चौर जाने बाटो छेउमा राखेको ईटाको चाङमा विष्फोटक पदार्थ विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु थापाले बताए । 
हेलिकप्टरका चालकलाई लिन गएको उपप्र्रधानमन्त्री थापाको गाडि पुग्ने वित्तिकै विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाई छ । थापा, बानियाँ र अर्का उम्मेदवार धर्मराज लामिछाने भने चुनावी सभाका लागि हेलिकप्टरबाट पूर्व मकवानपुर प्रस्थान गरेका थिए । 
घटनापछि त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र र म्यादी प्रहरीको उपस्थिति बढाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार