१४ पुस, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १७ वडा ईकाले शनिबार प्रशिक्षण, बृद्धबृद्धा क्रियाशिल सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस १७ नम्बर वडा सभापति धुव्रप्रसाद दुलालको सभाध्यक्षता एवं केन्द्रीय सदस्य तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा प्रशिक्षण, सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हो । कार्यक्रममा ३० वर्षदेखि नेकपा एमालेका संगठित सदस्य रहेका गोविन्दप्रसाद नेपाल, ध्रुवप्रसाद अर्याललगायत नेकपा र राप्रपाका गरी ५८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रशिक्षक बद्री पाण्डे, जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार रिता खनाल, महासमिति सदस्य धर्मराज लामिछाने, नगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । केन्द्रीय सदस्य एवं प्रशिक्षक पाण्डे र विश्वरमण न्यौपानेले दिएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसमा योगदान पुर्याएका नेता, कार्यकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु कृष्णप्रसाद सञ्जेल, कृष्णप्रसाद दाहाल, ईन्दिरा न्यौपाने, अमिक परियारलगायत भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...