Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बैशाख ११ मा आउने

Kailash-1523546027.jpg

२९ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बैशाख ११ गते आउने भएको छ । विहिबार बेलुका सम्पन्न ३ नम्बर प्रदेश मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिंदै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले यस्तो जानकारी दिएका हुन् । 
बैशाख ११ गते प्रदेश प्रमुख अनुराधा कोइरालाको सम्बोधनसंगै प्रदेश सरकारको नीति तथा कार्यक्रम आउने उनले जानकारी दिए । बैठकमा नीति तथा कार्यक्रमबारे छलफल भएको भन्दै ढुंगेलले कृषि, पर्यटन लगायतका विषय प्राथमिकतामा रहेको जानकारी दिए । बैठकबाट ७ वटा निर्णय भएको जानकारी प्रवक्ता ढुंगेलले दिए । बैठकले प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रियसभापछि निर्धारण गरेको छ भने प्रदेशसभा सचिवको योग्यता, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्विकृत गरेको छ । 
त्यस्तै, सवारी साधन खरिद मापदण्डसम्बन्धी विधेयक, प्रादेशिक दुग्ध विकास बोर्ड गठन ऐन २०७४ सम्बन्धी विधेयक र प्रदेशको संचित कोष कार्यविधिसम्बन्धी विधेयक बैठकबाट स्विकृत भएको छ । बैठकले आकस्मिक कोष २०७४ सम्बन्धी विधेयक र विनियोजन ऐन २०७४ सम्बन्धी विधेयकको अवधारणापत्र स्विकृति गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार