राजनीति

३ नम्बर प्रदेशमा भ्रष्टाचार हुनै नदिनेः मुख्यमन्त्री पौडेल

Dormani-111-1541509574.jpg

२० कार्तिक, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धि गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शुन्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । 
उनले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताउँदै उनले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको पनि जानकारी दिए । 
यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने दावी समेत गरे । 
कार्यक्रममा बोल्दै प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिदै प्रदेश ३ को विकासको मुख्य आधार प्राकृतिक स्रोत, साधन रहेको दावी गरे ।
कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत क्षेत्रको विकासमा विशेष जोड दिन पनि सुझाव दिएका थिए ।
 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
रातोमाटेमा  बस र मोटरसाईकल ठक्कर खादा २ गम्भिर घाइते
Accident-1499161093-1547964183.jpg

६ माघ, हेटौँडा । हेटौँडा  १५ रातोमाटे नजिक बस र मोटरसाईकल ठक्कर खादा मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका...

चलचित्र ‘समर लभ’टोली हेटौँडामा
50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक
Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन...

हेटौँडा १का दलित परिवारलाई बाख्रा वितरण  
50244721_561234294343253_-1547909578.jpg

५माघ, हेटौँडा । दलित समन्वय समिति हेटौंडा–वडा नम्बर १ ले शनिबार हेटौँडा १ भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति
Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई...

प्याव्सन मकवानपुरमा पाण्डे, हेटौँडा नगरमा नहर्की 
50067360_375943973206926_-1547894866.jpg

५ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको अध्यक्षमा अनिल पाण्डे चयन भएका...

यस्तो छ ढकाल हत्याको प्रारम्भिक घटना विवरण
मनोहर-1547880954.JPG

५ माघ, हेटौँडा । मकवानपुर प्रहरीले पत्रकार एवं शिक्षक मनोहर ढकालको हत्यामा संलग्न ४ जनालाई शनिबार सार्वजनिक...

ढकाल हत्याका आरोपित पक्राउ
IMG_20190119_093737-1547871460.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका आरोपित पक्राउ गरेको छ। प्रहरीले...

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने
Oli-1547823743.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्ड जाने भएका छन् । स्विट्जरल्याण्डको डेभोस...

थप समाचार