Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

मनहरी गाउँपालिका

मकवानपुरे व्यवसायिक नेता गोविन्द रिजालको निधन

Rijal-1579485115.jpg

६ माघ, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको निधन भएको छ । 

रिजालको आइतबार बेलुकी उपचारका क्रममा भरतपुरमा निधन भएको हो । फोक्सोको क्यान्सरका कारण विरामी रहेका उनी उत्तरी मकवानपुरका सामाजिक अभियन्ता एवं राजनैतिक व्यक्तित्वको रुपमा परिचित छन् । पश्चिमी क्षेत्रका व्यवसायीहरुलाई संगठित गर्दै अधिकार प्राप्तिका लागि उनले लामो समय योगदान गरेका छन् ।

उनकै नेतृत्वमा मनहरीमा मनहरी महोत्सवको शुरुवात भएको थियो, जसले यस क्षेत्रमा व्यवसायी, उद्योग, उपभोक्ता र कृषकहरु एकैथलोमा जम्मा हुने अवसर मिल्ने गरेको छ । उनको निधनप्रति उद्योग व्यवसायी, सामाजिक अभियन्ता एवं शुभचिन्तकहरुले दुःख व्यक्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन
595187776_398401971518004-1765288045.jpg

२३ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ ।...

सिन्धुलीको तीनपाटनमा नवनिर्मित अस्पतालको मुख्यमन्त्री बानियाँद्धारा उद्घाटन
597608126_295708288116074-1765287309.jpg

२३ मंसिर, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पतालको उद्घाटन गरिएको छ । बागमती...

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै
Screenshot_20251117_07271-1765244616.jpg

२३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् ।  मंगलबार पहिलो...

पत्रकार सुरेश रजकलाई सहिद घोषणा
suresh-rajak_OmExCRSQ1E-1765241918.jpg

२३ मंसिर, हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1765241636.jpg

२३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली...

बेतिनी पुगेर मुख्यमन्त्री बानियाँले भनेः कांग्रेसले चुनावमा भाग लिन्छ
594390309_765075185957497-1765203771.jpg

२२ मंसिर, हेटौँडा ।  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको...

हेटौंडाका पिडित घरधनिले घेरे प्रशासन कार्यालय
593951801_849920364879563-1765195046.jpg

२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...

पुर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनीमा संलग्न पुर्पक्षका लागि जेल चलान
IMG_0897-1765160771.png

२२ मंसिर,हेटौंडा ।बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा ११ स्थित घरमा तोडफोड र आगजनीको...

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
surendra_mahato_Xr1nZdmF0-1765158203.jpg

२२ मंसिर, हेटौंडा । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख...

थप समाचार