६ जेठ, हेटौँडा।मकवानपुरको पश्चिममा पर्ने मनहरी गाउँपालिकाको मनहरी सहितका बजार खाद्यान्न र तरकारी पसल हप्तामा दुई दिनमात्रै खुल्ला हुने निणर्य परिमार्जित गर्दै अब बजार दैनिक ३ घण्टा खुल्ने भएको छ ।
मनहरी–लकडाउन कार्यान्वयन गर्न गठित मनहरी गाउँपालिकास्तरीय अनुगमन समितिले यस अघि गरेको निर्याण परिमार्जित गर्दै बजार दैनिक३ घण्टा खुल्ने निर्णय गरेको हो ।हरेक आइतबार र बिहिबार बिहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्ने निर्णय भएपनि सो निर्णय परिमार्जित गर्दै अब हरेक दिन बिहान ६ देखि ९ बजेसम्म बजार खोल्ने निर्णय भएको समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन ।
बिष्टले हप्तामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड बढेको र लकडाउनको पालना नभएको पाइएकोले निर्याण परिमार्जित गर्दै बजार दैनिक ३ घण्टा खुल्ने निर्णय गरिएको बताइन ।“खाद्यान्न र तरकारी बोक्ने अटोहरुले यात्रु बोक्न पाउने छैन र अटोहरुका यात्रु बोक्ने पछाडिको सिट झिकेर मात्रै खाद्यान्न र तरकारी ढुवानी गर्न पाउने छन”–बिष्टले भनिन्।
यो पनि पढ्नुहोस ।
मनहरीका बजार हप्तामा दुई दिनमात्रै खुल्ने
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
-1589874462.jpg)

















