Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

विक्रम बानियाँको नेतृत्वमा बनस्खण्डी युवा क्लब

20201104_063831-1604451505.jpg

१९ कार्तिक,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ मा बनस्खण्डी युवा क्लब गठन गरिएको छ। हेटौँडाको धार्मिकस्थलको रुपमा चिनिएको वनसखण्डी मन्दिरको नामबाट क्लब गठन गरिएको हो।उक्त क्लब  गोलनेपाल डटकम मकवानपुरका  संवाददाता बिक्रम कुमार बानियाँको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो। 

त्यसैगरी क्लबको उपाध्यक्षमा होमप्रसाद भण्डारी (विवेक), सचिवमा लक्ष्मी तिमल्सिना, कोषाध्यक्षमा समिर वक्स, सह–सचिवमा उर्मिला न्यौपाने र सह–कोषाध्यक्षमा समाज अमुगाईँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विजयलाल थिङ, सपना कार्की आशिष पौडेल, उर्मिला विश्वकर्मा र गौरव श्रेष्ठ चयन भएका छन् ।

युवा लक्षित सचेतनामुलक र खेलकुदका कार्यक्रम संचालन गर्ने, सामाजिक दूव्र्यसन, कुप्रथा र अवान्छित कृयाकलापलाई निरुत्साहित गर्ने, परम्परा र संंस्कृतिको संरक्षण तथा सामाजिक महत्वका कार्य गर्ने लगायतका उदेश्यका साथ क्लब गठन गरिएको अध्यक्ष बानियाँले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार