Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरी दुर्घटना:मृतक र घाइतेको पहिचान खुल्यो

Screenshot_20210423-19261-1619185396.jpg

१० बैशाख, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ खंरगामा शुक्रबार भएको सवारी दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ। 

हेटौंडा आउँदै गरेको ना५ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना१ह ७१८४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र २ जना घाइते भएका छन। 

मृत्यु हुनेमा अटो चालक मनहरी-९ बस्ने अन्दाजी ३०।३१ बर्षका कुमार राना मगर रहेको र रानाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसैगरी अटोमा सवार सोही ठाउँ बस्ने ५३ बर्षीय अर्जुन कुमार स्याङ्तान र निजको छोरा १० बर्षीय सन्देश स्याङ्तान घाइते भएको निमित्त मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताएका छन।घाइतेहरूको हेटौंडा-११ मा रहेको  चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ। 

अहीले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राज कुमार सापकोटाको टोली रहेको र शवको मुचुल्का उठाउन काम भइरहेको जनाइएको छ।शव सडकै रहेको र  मुचुल्का उठाउने कार्य भइरहेकोले सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ।यता ट्रक प्रहरी नियन्त्रणमा रहेपनि चालक फरार रहेकोले खोजी कार्य भइरहेको जनाइएको छ। 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार