Email :- prastakhabar@gmail.com
मनहरी गाउँपालिका

मकवानपुरको मनहरीमा १२७ किलो गाँजासहित ३ पक्राउ

FB_IMG_1628061382594-1628063072.jpg

२०साउन,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीमा १२७ किलो लागुऔषध गाँजासहित एक भारतीय ट्रक सहित ३ जना पक्राउ परेका छन। 

बुधबार बिहान  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी - ८ सिमपानीमा बि आर इ २८२९ को  भारतीय नम्बर प्लेटको ट्रकलाई  चेकजाँच गार्दा ट्रक पछाडी ढालामा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२७ किलो लागुऔषध गाँजा सहित ट्रक चालक भारत बैशाल बस्ने बर्ष ३८ बर्षीय रामराज सहनी,ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ बर्षीय राहुल कुमार सहनी र ट्रकमै सवार  पर्सा बिरगंज-९ चुर्नी बस्ने ३० बर्षीय रियाजुल अन्सारीलाई पक्राउ गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Screenshot_20220629-14410-1656493073.jpg
Screenshot_20220629-14403-1656493148.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरको राक्सिराङमा खोलाले दुईजनालाई बगायो
FB_IMG_1655426252831-1656516078.jpg

१५असार,हेटौंडा। मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ। बुधबार परेको अविरल बर्षाका कारण...

धान दिवसका दिन ज्ञनोदयका विद्यार्थीले गरे धान रोपाई
290507122_705381540567319-1656515863.jpg

१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय...

बुधबार नेप्से परिसूचक ४१.३९ अंकले वृद्धि
increase-1656509822.jpg

१५ असार, हेटौंडा । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च...

कोरोनाका संक्रमित बढ्न थाले, बुधबार ६२ जना नयाँ सङ्क्रमित थपिए
Corona-Covid-19-nepal1-1656509670.jpg

१५ असार, हेटौंडा । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

फुटबलको विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन
IMG_20220629_143945-1656492929.jpg

१५ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले फुटबल क्षेत्रको बिकासका लागि सरकारले सक्दो सहयोग गर्ने...

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो
Screenshot_20220614-19054-1656489795.jpg

१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको...

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीले दिइन राजीनामा
IMG_20220629_131123-1656487621.jpg

१५ असार, हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री...

विपद व्यवस्थापनका लागि तयार रहन स्वास्थ्य मन्त्री लामाको अनुरोध
Nima-Lama-1656486700.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन...

राष्ट्रिय धान दिवसले खाद्यान्नमा आत्मानिर्भर बनाउँन प्रेरण दिने प्रदेश प्रमुखको विश्वास
mananiya-yadav-chandra-s-1656481570.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका...

थप समाचार